Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ आजदेखि भदौ १० गतेसम्म तिलोत्तमा नगरपालिकाले अत्यावश्यक बाहेकका सेवा प्रवाह नगर्ने
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आजदेखि भदौ १० गतेसम्म तिलोत्तमा नगरपालिकाले अत्यावश्यक बाहेकका सेवा प्रवाह नगर्ने

संसारपोस्ट संवाददाता · २९ श्रावण २०७७ · 0
आजदेखि भदौ १० गतेसम्म तिलोत्तमा नगरपालिकाले अत्यावश्यक बाहेकका सेवा प्रवाह नगर्ने
110
SHARES
ShareTweet

तिलोत्तमा, २९ साउन । तिलोत्तमा नगरपालिकाले आज देखि नगरपालिका कार्यालय तथा मातहतका वडा कार्यालयहरुवाट अत्यावश्यक बाहेकका अन्य सेवाहरु प्रवाह नगर्ने भएको छ ।
विश्वव्यापि महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) हाल नगरपालिकाको समुदायस्तरमा समेत देखा पर्न थालिसकेकोले यसलाई थप फैलिन नदिन तथा यसको सम्भावित जोखिमलाई न्यूनिकरण गर्न आज साउन २९ गते देखि अगामी भदौ १० गते सम्म को लागि नगरपालिकाले अत्यावश्यक बाहेकका सेवाहरु प्रवाह नगर्ने निर्णय गरेको छ ।
यो अवधिमा घर नक्सा सम्वन्धि, राजश्व सम्वन्धि, पञ्जीकरण सम्वन्धि, व्यवसाय÷सहकारी दर्ता एवं नविकरण सम्वन्धि, अत्यावश्यक बाहेकका सबै प्रकारका सिफारिसहरु र शैक्षिक संस्थाहरु सम्वन्धि सम्पुर्ण सेवाहरु प्रवाह नगरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद शर्माले जानकारी गराउनु भयो ।
नगरपालिकाले जारी गरेको सूचनामा यसवाट आम सेवाग्राही एवं सरोकारवालाहरु प्रति पर्न गएको असुविधा प्रति नगरपालिका कार्यालय क्षमा प्रार्थी छ भनिएको छ ।

≪ Previous Post

अन्तरजिल्ला सवारी पास अनिश्चितकालका लागि बन्द

Next Post ≫

लुम्बिनी मेट्रो सिटीद्वारा यातायात सेवा बन्द

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क