Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ अन्तरजिल्ला सवारी पास अनिश्चितकालका लागि बन्द
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

अन्तरजिल्ला सवारी पास अनिश्चितकालका लागि बन्द

संसारपोस्ट संवाददाता · २८ श्रावण २०७७ · 0
अन्तरजिल्ला सवारी पास अनिश्चितकालका लागि बन्द
60
SHARES
ShareTweet

काठमाडौं, २८ साउन । गृह मन्त्रालयले अन्तरजिल्ला सवारी पास अनिश्चितकालका लागि बन्द गरेको छ ।
अत्यावश्यक कामका लागि भन्दै जिल्ला प्रशासन कार्यालयहरुले बितरण गर्दै आएको अन्तरजिल्ला सवारी पास कोभिड–१९ संक्रमणको उच्च जोखिमलाई मध्यनजर गरी अर्को ब्यवस्था नभएसम्मका लागि गृह मन्त्रालयले रोकेको हो ।
बुधबार गृह मन्त्रालयका शाखा अधिकृत अमर दिप सुनुवारद्वारा सबै जिल्ला प्रशासन कार्यालयहरुलाई जारी गरिएको परिपत्रमा साउन २९ गते बिहिबारदेखि लागु हुनेगरी सबैखाले सवारी पास वितरण रोक्न निर्देशन दिइएको छ ।
यस अघि नेपाल सरकार मन्त्रिपरिषदबाट विभिन्न मितिमा भएका निर्णय तथा गृह मन्त्रालयबाट भएको निर्देशनको आधारमा र विभिन्न वहानामा जिल्ला प्रशासन कार्यालयहरुले अन्तरजिल्ला गन्तब्यका लागि सवारी पास बितरण गर्दै आएका थिए । प्रशासनले यसरी बितरण गर्ने सवारी पास दुरुपयोग भएको भन्दै आलोचना समेत हुने गरेको थियो ।

≪ Previous Post

बिहिबार रातिदेखि लागु हुनेगरी बुटवलमा लकडाउनको घोषणा

Next Post ≫

आजदेखि भदौ १० गतेसम्म तिलोत्तमा नगरपालिकाले अत्यावश्यक बाहेकका सेवा प्रवाह नगर्ने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क