Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ बँदेल मार्न थापेको विद्युतीय धरापमा परि दाजुभाइको मृत्यु,
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बँदेल मार्न थापेको विद्युतीय धरापमा परि दाजुभाइको मृत्यु,

संसारपोस्ट संवाददाता · १९ श्रावण २०७७ · 0
बँदेल मार्न थापेको विद्युतीय धरापमा परि दाजुभाइको मृत्यु,
80
SHARES
ShareTweet

दाङ १९ साउन

दाङमा करेन्ट लागेर दुई दाजुभाईको मृत्युभएको छ भने बुवा गम्भिर घाईते भएका छन् । घोराही उपमहानगरपालिका १ बलाजुरे निबासी ३७ बर्षिय दिलबहादुर रावतका छोराहरु १४ बर्षका विरबल रावत र १० बर्षका चेतबहादुर रावतको करेन्ट लागेर मृत्युभएको हो । दिलबहादुर पनि गम्भिर घाईते हुनुभएको छ ।

मकै बारीमा बदेल मार्नका लागि विच्छाईएको विजुलीको तारमा परेर दुई बालकको मृत्युभएको हो । मकै लिन बारीमा गएका बालक तार नदेखेका कारण उनिहरुलाई करेन्ट लागेर घटना स्थलमै मृत्युभएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक राजनकुमार गौतमले जानकारी दिनुभएको छ ।

चेतवहादुर पहिले विद्युतिय धरापमा परेपछि उनका दाजु विरबल भाईलाई तान्न गएका बेला उनलाई पनि करेन्ट लागेको र बाुवापनि निकाल्न जाँदा दुई छोराको मृत्यु र बुवा गम्भिर घाईते भएको प्रहरी निरीक्षक गौतमले जानकारी दिनुभयो । चिच्याएको थाहा पाए पछि दिलबहादुरकी श्रीमतिले तार छुटाई दिएका कारण दिलबहादुरको ज्यान बचेको प्रहरीको भनाई छ । मकैबाली बदेलले खाएर नष्ट गर्न थालेपछि रातीमा करेन्ट छोडेको र बिहान स्विच अफ नगरी बारीमा गएका बेला करेन्ट लागेको प्रहरीले बताएको छ । घाईते चेतबहादुरको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ ।

≪ Previous Post

बिप्लव समुहका रुपन्देही सेक्रेटरी अमरद्धारा पार्टी परित्याग

Next Post ≫

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख र अधिकृत करिव ९ लाखसहित पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क