Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ बिप्लव समुहका रुपन्देही सेक्रेटरी अमरद्धारा पार्टी परित्याग
बर्षाका कारण दाउन्नेमा सडक चिप्लो भएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

बर्षाका कारण दाउन्नेमा सडक चिप्लो...

प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
लुम्बिनी प्रदेश : आगामी वर्षको नीति तथा कार्यक्रम मन्त्रिपरिषद् बैठकद्वारा स्वीकृत

लुम्बिनी प्रदेश : आगामी वर्षको...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
हावाहुरीका कारण ढलेका रुखले च्यापिएर नवलपरासी र कपिलवस्तुमा ३ जनाको मृत्यु, ३ घाइते

हावाहुरीका कारण ढलेका रुखले च्यापिएर...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बिप्लव समुहका रुपन्देही सेक्रेटरी अमरद्धारा पार्टी परित्याग

संसारपोस्ट संवाददाता · १९ श्रावण २०७७ · 0
बिप्लव समुहका रुपन्देही सेक्रेटरी अमरद्धारा पार्टी परित्याग
70
SHARES
ShareTweet

बुटवल १९ साउन
नेत्र बिक्रम चन्द(बिप्लव)ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी रुपन्देही जिल्ला सेक्रेटरी अमर क्षेत्रीले पार्टी परित्याग गरेको घोषणा गर्नु भएको छ ।
आफ्नो घरायसी काम र ब्यक्तिगत स्वास्थ्यका कारण पार्टीको महत्वपुर्ण जिम्मेवारीमा रही कार्य गर्न नसक्ने भन्दै वांँकी समय साधारण तथा स्वतन्त्र नागरिकको रुपमा रहने गरी पार्टी परित्याग गरेको उल्लेख गर्दै क्षेत्रीले प्रेस बिज्ञप्ती जारी गर्नु भएको छ ।
परिबर्तनको सपना बोकेर देश र जनताको सेवा गर्ने लक्ष्य सहित अखिल भारत नेपाली एकता समाजबाट राजनैतिक जिवन सुरुवात गर्नु भएका हिरा बहादुर क्षेत्री(अमर)ले २०५२ साल फागुन १ गतेदेखि शुरु भएको नेकपा माओवादीको शसस्त्र संघर्षमा महत्वपुर्ण जिम्मेवारीमा रहेर कार्य गर्दै आउनु भएको थियो ।
पछिल्लो समय नेत्र बिक्रम चन्द(बिप्लव)ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीको रुपन्देही जिल्ला सेक्रेटरीको जिम्मेवारी सम्हाल्दै आउनु भएको थियो ।
बिज्ञप्तीमा राजनैतिक आफैमा सिद्धान्तको सेवामात्रै नभई समाजको सेवा हो तसर्थ आफ्नो सम्पुर्ण उर्जाशिल जीवन परिवर्तनको पक्षमा समर्पण भएकोले सधै पविर्तनको पक्षमा उभिने र देश र जनताको पक्षमा हुने सबैखाले आन्दोलनमा सहयोग र समर्थन रहने नै रहने छ उल्लेख छ ।
पार्टीको जिम्मेवारी बहन गर्ने क्रममा प्रत्यक्ष,अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पुर्ण पार्टी सदस्य, समर्थक, शुभचिन्तक, राजनैतिकर्मी, मानव अधिकारकर्मी स्वतन्त्र ब्यक्तित्व, पत्रकार लगायत सबैलाई क्षेत्रीले धन्यवाद ब्यक्त गर्नु भएको छ ।

≪ Previous Post

गैडहवा गाउँका १ सय ८० बिपन्न परिवारलाई जस्तापाता बितरण

Next Post ≫

बँदेल मार्न थापेको विद्युतीय धरापमा परि दाजुभाइको मृत्यु,

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क