Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ बाँके राष्ट्रिय निकुञ्जका प्रमुख र अधिकृत करिव ९ लाखसहित पक्राउ
करिव २५ लाख बराबरको अबैध सामान रुपन्देही प्रहरीद्वारा बरामद

करिव २५ लाख बराबरको अबैध...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ३ लाख धरौटीमा रिहा

राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
सवारी ज्यान मुद्धाका फरार प्रतिवादी २७ बर्ष पछी पक्राउ

सवारी ज्यान मुद्धाका फरार प्रतिवादी...

अपराध प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख र अधिकृत करिव ९ लाखसहित पक्राउ

संसारपोस्ट संवाददाता · १९ श्रावण २०७७ · 0
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख र अधिकृत करिव ९ लाखसहित पक्राउ
100
SHARES
ShareTweet

बुटवल १९ साउन
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत बिष्णु रोकाया स्रोत नखुलेको रकम सहित रुपन्देहीबाट पक्राउ परेका छन् । विशेष सुराकीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएको टोलीले उनीहरुसंगवाट नगद ३ लाख ४८ हजार र ५ लाख ५० हजारको बैँकका भौचरसहित पक्राउ गरेको हो ।
अख्तियारको टोलीले उनीहरुलाई कार्यालयको बा.२ झ १८७३ को गाडीमा यात्रा गरिरहेको अवस्थामा सोमबार दिउँसो सैनामैना नगरपालिका–१० सालझण्डीबाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता सुरेश भुसालले बताउनु भयो ।
पक्राउ परेकाहरुमा माथि थप अनुसन्धान भइरहेको उहाँले बताउनु भयो ।

≪ Previous Post

बँदेल मार्न थापेको विद्युतीय धरापमा परि दाजुभाइको मृत्यु,

Next Post ≫

पत्रकार पाण्डेद्वयलाई गरेको दुब्र्यबहारप्रति महासंघको भ्रत्सना

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क