Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ रामग्रामको पोखरीमा प्रकोप पुर्व तयारी अभ्यास सम्पन्न
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा सांसद पदबाट राजीनामा

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अबैध माटो उत्खनन् तथा ओसारप्रसा कार्यमा संलग्न जेसिवी र टिप्पर नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ओसारप्रसा...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रामग्रामको पोखरीमा प्रकोप पुर्व तयारी अभ्यास सम्पन्न

संसारपोस्ट संवाददाता · २१ श्रावण २०७७ · 0
रामग्रामको पोखरीमा प्रकोप पुर्व तयारी अभ्यास सम्पन्न
70
SHARES
ShareTweet

केशव पराजुली
नवलपरासी २१ साउन
पश्चिम नवलपरासीको सरावलको भुजहवामा आगलागी भयो,त्यहाँ अग्नी नियन्त्रक सहितका नेपालीसेनाको टोली पुग्र्यो ।
घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लियोघाईते र घरबास विहिन भएकालाई सुरक्षित स्थानमा लग्यो ।
घाईतको उपचारको लागी नजिकै रहेको प्राथमिक उपचार केन्द्रमा लगियो ।
उता भारतले नेपाली भुमी अतिक्रमित भुमी पश्चिम नवलपरासीको नारायणी पारीको सुस्ताका गाउँमा बाढि पस्यो, मानिसहरु आत्तिए, उद्धारका लागी कराए ।
गाउँमा बाढि पसेको सुचना पाए लगत्तै नेपालीसेनाको टोली मोटरबोट सहित बाढिपिडितको उद्धारमा खट्यो ।
बाढि, आगलागी र भुकम्पबाट प्रभावितको उद्धार गरिएको योघटना साँचो भने होईन्, पश्चिम नवलपरासीको परासी स्थित रामग्राम ६ पोखरापालीमा रहेको पोखरीमा मंगलबार दिउसो गरिएको प्रकोप पुर्व तयारी अभ्यासको हो ।
जिल्ला विपद व्यवस्थापन समितिको आयोजनामा नेपाली सेनाको कालीध्वज गण परासी, शसस्त्र र जनपथ प्रहरी सहितको टोलीले विपदको पुर्व अभ्यास गरेको हो । पश्चिम नवलपरासी बाढि, आगलागी लगाएतका प्रकोपका दृष्टिले जोखिमको रहेको जिल्ला भएकाले पनि विपदमा गर्नुपर्ने उद्धारको लागी पुर्वाअभ्यास गरिएको प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले बताउनु भयो । सेनाको टोलीले बाढि पहिरो र भुकम्प पिडितलाई मोटरबोट लगाएत विभिन्न उपकरणको सहायताले तत्कालै उद्धार गरेको डेमोस्ट्रेसन प्रस्तुत गरिएको थियो । कार्यकममा जिल्ला समन्वय समितिका प्रमुख सहित स्थानिय तहका प्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, नेपाल रेडक्रस सोशाईटी, प्रर्कोप व्यवस्थापनका सरोकारवाला निकायहरु, सञ्चारकर्मी लगाएतको उपस्थिति रहेको थियो ।

≪ Previous Post

राजश्व अनुसन्धान कार्यालयका प्रमुख दुई लाख घुस सहित पक्राउ

Next Post ≫

५२ बोरा केराउ सहित टेक्टर र ३ जना कारोवारी प्रहरी नियन्त्रणमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क