Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ ५२ बोरा केराउ सहित टेक्टर र ३ जना कारोवारी प्रहरी नियन्त्रणमा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

५२ बोरा केराउ सहित टेक्टर र ३ जना कारोवारी प्रहरी नियन्त्रणमा

संसारपोस्ट संवाददाता · २१ श्रावण २०७७ · 0
५२ बोरा केराउ सहित टेक्टर र ३ जना कारोवारी प्रहरी नियन्त्रणमा
110
SHARES
ShareTweet

नेपालबाट भारततर्फ निकाशी भैरहवा, २१ साउन । भन्सार छली चोरी निकाशी गरी अवैधरुपमा नेपाल बाट भारत तर्फ मटर (केराउ) ओसार पसार गरेको अवस्थामा ५२ बोरा मटर(केराउ) रुपन्देही प्रहरीले वरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले जिल्ला रुपन्देही रोहिणी गाउँपालिका वडा ७ अमवामा बाट केराउ लोड गरेको लु ३ त ६००९ को टेक्टर, केराउ र टेक्टर चालक सहित अवैध कारोवारमा संलग्न दुई जनालाई सोमबार राति पौने १२ वजे नियन्त्रण लिएको हो ।

टेक्टर चालक जिल्ला रुपन्देही रोहिणी गाउँपालिका वार्ड नं.२ बस्ने बर्ष २४ को संदिप यादवले मटर (केराउ) आफ्नो नभएको र जिल्ला रुपन्देही रोहिणी गाउँपालिका वार्ड नं.७ बस्ने बर्ष ३९ को बलिराम यादव र रोहिणी गाउँपालिका वार्ड नं. २ बस्ने बर्ष १९ को झिन्न यादवको मिलोमतोमा ल्याएको भनि जानकारी गराएकाले केराउ, टेक्टर र तिनै जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्ेहीले जनाएको छ ।

वरामद गरिएको ५२ बोरा केराउ र टेक्टर आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाईएकोमा केराउको रु ८१ हजार र टेक्टरको रु ८ लाख ८१ हजार मूल्याङ्कन भएको प्रहरीले जनाएको छ ।

≪ Previous Post

रामग्रामको पोखरीमा प्रकोप पुर्व तयारी अभ्यास सम्पन्न

Next Post ≫

सर्वोचमा पेशीकै दिन बुटवल उपमहानगरपालिकाले सुरक्षा घेरामा कालिका पथका १२ घरमा डोजर चलायो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क