Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ क्यान्सर पिडित महिलालाई लायन्स क्लव अफ कञ्चनद्धारा आर्थिक सहयोग
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

क्यान्सर पिडित महिलालाई लायन्स क्लव अफ कञ्चनद्धारा आर्थिक सहयोग

संसारपोस्ट संवाददाता · ३१ श्रावण २०७७ · 0
क्यान्सर पिडित महिलालाई लायन्स क्लव अफ कञ्चनद्धारा आर्थिक सहयोग
90
SHARES
ShareTweet

बुटवल ३१ साउन
रुपन्देहीको कञ्चन गाउपालिकामा संचालित लायन्स क्लव अफ कञ्चन हरैयाद्धारा क्यान्सर रोगबाट पिडित एक महिलालाई आर्थिक सहयोग गरेको छ । बिगत एक बर्ष देखि नियमित उपचार गराउदै आउनु भएकी कञ्चन गाउपालिका ३ भगवती टोल निवासी ५० बर्षिय महिलालाई क्वलवका पदाधिकारी तथा सदस्यहरुबाट आर्थिक संकलन गरी उक्त सहयोग गरेको हो ।
निशुल्क मधुमेह परिक्षण कार्यक्रमकै समयमा क्यान्सर रोगबाट ग्रसित भई आर्थिक अभावका कारण नियमित उपचार गराउन नसकिरहेको थाहा पाएपछि लायन्स क्लवका सदस्यहरुले आर्थिक संकलन गरी १० हजार रुपैया तत्कालै आर्थिक सहयोग गरेको हो ।
बिरामीको आत्मवलमा कमी आउने भएकोले निजको नाम प्रकाशन नगर्ने परिवार र छिमेकीहरुको सल्लाह बमोजिम उल्लेख नगरिएको क्लवका अध्यक्ष राम बहादुर थापाले बताउनु भएको छ ।
कञ्चन गाउपालिका वडा नं. ४ का वडा अध्यक्ष तथा लायन्स क्लव अफ कञ्चन हरैया बर्ष २०१९र२०२० का अध्यक्ष दुर्गा सिंह क्षेत्रीले क्यान्सर रोगबाट ग्रसित भई शारीरिक रुपमा असक्त हुनु भएकी महिलालाई आफु जेसुकै कारणले बिरामी परेको भएपनि आफु एक्लै नभएको महसुस नगर्न अनुरोध गर्दै सकेसम्म उपचारका लागि थप सक्दो सहयोग जुटाई स्वस्थ्य बनाउन लायन्स क्लव र छिमेकीहरु लागी पर्ने बताउनु भएको छ ।
आर्थिक सहयोग संकलनमा सहयोग गर्ने जनआस्था पृथ्वी क्लवका अध्यक्ष उदय आले र नर बहादुर राना महत्वपुर्ण भुमिका निर्वाह गर्नु भएको थियो ।

≪ Previous Post

तिलोत्तमा नगर क्षेत्रमा मास्क नलगाई हिँड्नेलाई १ सय जरिवाना

Next Post ≫

लकडाउन कडाई नगरे महामारी फैलने संकेत ः बुटवल उपमहानगरपालिकाका सबै सेवा अनिश्चितकालका लागि बन्द

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क