Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ बुटवलमा कपिलवस्तुका थप १ जना कोरोना संक्रमितको मृत्यु
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलमा कपिलवस्तुका थप १ जना कोरोना संक्रमितको मृत्यु

संसारपोस्ट संवाददाता · ३१ श्रावण २०७७ · 0
बुटवलमा कपिलवस्तुका थप १ जना कोरोना संक्रमितको मृत्यु
80
SHARES
ShareTweet

बुटवल ३१ साउन
शनिबार बुटवलमा कपिलवस्तुका थप १ जना कोरोना संक्रमितको मुत्यु भएको छ । कोभिड १९ भाईरस संक्रमण पुष्टि भएका लुम्बिनी प्रादेशिक कोरोना अस्पताल बुटवलमा उपचारत कपिलबस्तुको मायाँदेवी गाउँपालिकाका ४२ वर्षीय पुरुषको मृत्यु भएको हो ।
कोरोना भाईरस संक्रमणको लक्षण देखिएपछि यहि साउन २८ गते उनलाई कोरोना अस्पताल बुटवलमा भर्ना गरिएको थियो । फोक्सोमा समस्या देखिएपछि उनलाई आइसीयुमा राखेर उपचार गरिएको थियो । उनको सुरुको पिसिआर रिपोर्ट नेगेटिभ देखिएको थियो भने जिन एक्सपर्ट गरेर परिक्षण गर्दा कोरोना भाईरस संक्रमण पुष्टि भएको अस्पतालका डा. विष्णु गौतमले बताउनु भएको छ ।
यस अंगाडीसाउन २८ गते कोरोना भाईरस संक्रमण पुष्टि भएका कपिलबस्तुकै अर्का एकजना पुरुषको कोरोना बिशेष अस्थायी अस्पताल बुटवलमा मृत्यु भएको थियो ।

≪ Previous Post

लुम्विनी प्रादेशिक अस्पतालमा पौने घण्टामै कोरोना परिक्षणको रिपोर्ट

Next Post ≫

टिप्परको ठक्करवाट अर्घाखाँचीमा मोटरसाइकलमा सवार नावालकको मृत्यु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क