Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ टिप्परको ठक्करवाट अर्घाखाँचीमा मोटरसाइकलमा सवार नावालकको मृत्यु
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

टिप्परको ठक्करवाट अर्घाखाँचीमा मोटरसाइकलमा सवार नावालकको मृत्यु

संसारपोस्ट संवाददाता · ३१ श्रावण २०७७ · 0
टिप्परको ठक्करवाट अर्घाखाँचीमा मोटरसाइकलमा सवार नावालकको मृत्यु
70
SHARES
ShareTweet

बुटवल ३१ साउन
टिप्परको ठक्करवाट अर्घाखाँचीमा मोटरसाइकलमा सवार नावालकको मृत्यु भएको छ । गोरुसिंगे–सन्धिखर्क सडकखण्डको शितगंगा २ राजुबास झोलुङ्गे पुल नजिकै टिप्परले मोटरसाइकललाई ठक्कर दिदाँ अर्घाखाँची सन्धिखर्क ७ का ३ बर्षीय अभिषेक थापाको घटनास्थलमै मृत्यु भएको छ ।
गोरुसिंगेबाट बालुवा बोकेर अर्घाखाँचीको नरपानी तर्फ जाँदै गरेको ना ८ ख ६६९८ नम्बरको टिप्परले लु ३२ प २३९१ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक बाबुराम बस्नेतले बताउनु भयोे । प्रहरीका अनुसार मोटरसाइकलमा सवार साना दुई बच्चासहित ४ जना रहेको र अन्य ३ जना घाईते भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक बस्नेतको नेतृत्वमा खटिएको प्रहरी टोली र स्थानीयले घटनास्थलमा पुगेर उद्धार कार्य गरिरहेका छन् ।

≪ Previous Post

बुटवलमा कपिलवस्तुका थप १ जना कोरोना संक्रमितको मृत्यु

Next Post ≫

तिलोत्तमा नगर क्षेत्रमा मास्क नलगाई हिँड्नेलाई १ सय जरिवाना

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क