Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ लुम्विनी प्रादेशिक अस्पतालमा पौने घण्टामै कोरोना परिक्षणको रिपोर्ट
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लुम्विनी प्रादेशिक अस्पतालमा पौने घण्टामै कोरोना परिक्षणको रिपोर्ट

संसारपोस्ट संवाददाता · ३० श्रावण २०७७ · 0
लुम्विनी प्रादेशिक अस्पतालमा पौने घण्टामै कोरोना परिक्षणको रिपोर्ट
80
SHARES
ShareTweet

बुटवल ३० साउन
प्रदेश ५ को अस्थायी राजधानी बुटवलमा संचालनमा रहेको लुम्विनी प्रादेशिक अस्पतालले अब पौने घण्टामै पीसीआर परिक्षणको रिपोर्ट दिने भएको छ ।
अस्पतालको प्रयोगशालामा ४५ मिनेटमै पीसीआर परिक्षणको रिपोर्ट दिन सक्ने एक्सपर्ट एक्सप्रेस सार्स कोभ–२ को ल्याव मेसिन जडान भएपछि कोरोना भाइरस संक्रमण भए÷नभएको थाहा पाउन अब धेरै दिन कुर्नुपर्ने बाध्यता बिस्तारै हट्ने भएको छ ।
प्रयोगशालामा जडान गरिएको नयाँ ल्याब मेसिनको शुक्रवार एक कार्यक्रमकाबीच प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले शुभारम्भ गर्नु भयो ।
मन्त्री बरालले स्वावको नमुना दिएर लुम्विनी प्रादेशिक अस्पतालमा एक्सपर्ट एक्सप्रेस सार्स कोभ–२ को ल्याव शुभारम्भ गर्नु भएकोे सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सो अवसरमा मन्त्री बरालले दिएको स्वाबको पीसीआर परिक्षणको रिपोर्ट नेगेटिभ आएको पनि मन्त्रालयले जनाएको छ ।
सो अवसरमा मन्त्री बरालले नयाँ ल्याव संचालनले अस्पतालको सेवा प्रवाहमा टेवा पुग्ने बताउदै पीसीआर परिक्षणको रिपोर्ट कयौदिन कुर्नुपर्ने वाध्यताको अन्त्य भएको बताउनु भयोे । उहाँले प्रदेश ५ मा कोरोना भाइरस लगायत सबैखाले परिक्षण सहज र छिटो छरितो हुने दाबी गर्नु भयो ।

≪ Previous Post

स्याङ्जा पिडिखोला–रुपन्देही सम्पर्क समाजद्वारा ६० युनिट रक्तदान

Next Post ≫

बुटवलमा कपिलवस्तुका थप १ जना कोरोना संक्रमितको मृत्यु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क