Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ बुटवलमा आकस्मिक रक्तदानमा ५० युनिट संकलन
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलमा आकस्मिक रक्तदानमा ५० युनिट संकलन

संसारपोस्ट संवाददाता · ३२ श्रावण २०७७ · 0
बुटवलमा आकस्मिक रक्तदानमा ५० युनिट संकलन
60
SHARES
ShareTweet

बुटवल ३२ साउन
बुटवलमा रगतको मौज्दात कम भएपछि आकस्मिक रुपमा रक्तदान गरिएकोमा ५० जनाले रक्तदान गरेका छन ।
प्रेत्यक महिनाको अन्तिम शनिबार रक्तदान कार्यक्रम गर्दै आएको नेपाल स्वयमसेवी रक्तदाता समाज रुपन्देहीले आईतबार आकस्मिक रुपमा रक्तदान गरेको हो । रक्त सञ्चार सेवा केन्द्र बुटवलमा रक्तदान कार्यक्रम गरेको समाजका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले जानकारी गराउनु भयो ।
नियमित रुपमा प्रत्येक महिनाको अन्तिम शनिबार रक्तदान गर्दै आएको समाजले साउनको अन्तिम शनिबार हिजोमात्रै पनि रक्तदान गरेको थियो । त्यस अवसरमा पनि ६५ जनाले रक्तदान गरेका थिए ।
विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईर (कोभिड–१९) संक्रमण फैलिन नदिनकालागि गत चैत ११ गतेदेखि सरकारले लकडाउन गरेपछि संघसंस्थाबाट हुने नियमित रक्तदानका कार्यक्रम हुन नसक्दा रगको मौज्दात कम भएको रक्त सञ्चार सेवा केन्द्र बुटवलले जनाएको छ ।
रक्त सञ्चार सेवा केन्द्र बुटवलमा अहिले ‘ए पोजिटिभ’ समुहको रगतको मौज्दान नहुँदा बिरामी रित्तो हात फर्किनु पर्ने स्थिती उत्पन्न भएको छ । रक्त सञ्चार सेवा केन्द्र बुटवलकी ल्याव टेक्निसियन राधा ज्ञवालीका अनुसार यो सिजनमा ‘ए पोजिटिभ’ समुहको रगतको माग बढी छ भने अस्पतालहरुले समेत एउटै डाईलाईसिसलाई दोब्बर माग गर्ने गरेका कारण मौज्दात कम भएको हो ।

≪ Previous Post

प्रहरी अस्पतालमा कार्यरत २ डीआईजी सहित ३७ मा कोरोना संक्रमण

Next Post ≫

शिक्षक सरुवाको विषमा कञ्चनको शिक्षा शाखामा तालाबन्दी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क