Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ प्रहरी अस्पतालमा कार्यरत २ डीआईजी सहित ३७ मा कोरोना संक्रमण
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रहरी अस्पतालमा कार्यरत २ डीआईजी सहित ३७ मा कोरोना संक्रमण

संसारपोस्ट संवाददाता · ३२ श्रावण २०७७ · 0
प्रहरी अस्पतालमा कार्यरत २ डीआईजी सहित ३७ मा कोरोना संक्रमण
100
SHARES
ShareTweet

बुटवल ३२ साउन

महाराजगञ्जस्थित प्रहरी अस्पतालमा कार्यरत २ जना प्रहरी नायब महानिरीक्षक डीआईजी मा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्रोतका अनुसार २ डीआईजीसहित ३७ जनामा कोरोना संक्रमण देखिएको हो । अस्पतालमा कार्यरत सबैको बिहिबार स्वाब संकलन गरी परीक्षण गरिएका थियो । सो रीक्षणमा ३७ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।

यस्तै, आइतबार बिहानसम्म ६२० जना प्रहरीमा कोरोना पुष्टि भएको छ । जसमध्ये २४० जना कोरोना मुक्त भइसकेका छन् ।

≪ Previous Post

लकडाउन कडाई नगरे महामारी फैलने संकेत ः बुटवल उपमहानगरपालिकाका सबै सेवा अनिश्चितकालका लागि बन्द

Next Post ≫

बुटवलमा आकस्मिक रक्तदानमा ५० युनिट संकलन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क