Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ सिद्धार्थ वाल तथा महिला अस्पताल बुटवलको नामको गाडी वेवारिसे अवस्थामा खोला किनारामा अलपत्र
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सिद्धार्थ वाल तथा महिला अस्पताल बुटवलको नामको गाडी वेवारिसे अवस्थामा खोला किनारामा अलपत्र

संसारपोस्ट संवाददाता · ३० श्रावण २०७७ · 0
सिद्धार्थ वाल तथा महिला अस्पताल बुटवलको नामको गाडी वेवारिसे अवस्थामा खोला किनारामा अलपत्र
130
SHARES
ShareTweet

बुटवल ३० साउन
सिद्धार्थ वाल तथा महिला अस्पताल बुटवलको नामको गाडी वेवारिसे अवस्थामा खोला किनारामा अलपत्र रहनुले अस्पतालको बेईजेती गरेको छ ।
लु १ च २९८८ नम्बरको उक्त सवारी साधन बुटवल उपमहानगरपालिका वडा नम्बर ४ स्थित भुवनेश्वरी मागको खोला किनारामा विगत लामो समय देखि अलपत्र रहेको छ ।
अस्पतालको नाम प्रष्ट बुझिने गरि सवारी साधनमा लेखिएको र अलपत्र अवस्थामा लामो समयसम्म त्यस स्थानमा रहनुले स्थानियले प्रश्न उठाएका छन । अस्पतालको सम्पति वेवारिसे अवस्थामा रहेको भन्दै स्थानियले यो समाचारदातालाई जानकारी गराएपछि समाचारको विषय सार्वजनिक भएको हो । सो सम्बन्मा अस्पतालका मेडिकल सुपरिटेण्डेन डा. राजेन्द्र वस्यालले ४ पाँच वर्ष पहिले अस्पतालले लिलाम गरि उक्त गाडी विक्री गरेको बताउनु भयो । उहाँले लिलाम गर्दा अस्पतालको नाम मेटाउनु पर्ने भन्दै आजै गाडीमा लेखिएको अस्पतालको नाम मेटाउन लगाउने बताउनु भयो ।
उक्त गाडी बुटवलका जंग थापाले लिलाम सकारेको अस्पताल प्रशासनले जनाएको छ । जेहोस अस्पतालको नाम लेखिएको सवारी साधन लिलाम भएको ५ वर्षसम्म पनि वेवारिसे अवस्थामा देखिदा अस्पतालको बेईजेती भएो सबैले स्किार्नु पर्छ । यस्ता कुरामा अस्पताल प्रशासन गम्भिर र सम्वेदनशिल बन्न जरुरी देखिन्छ ।

≪ Previous Post

कानून संशोधन गरेर स्थानीय तहका जनप्रतिनिधिको सुविधा बृद्धि लज्जाजनक ः अभिभावक संघ

Next Post ≫

स्याङ्जा पिडिखोला–रुपन्देही सम्पर्क समाजद्वारा ६० युनिट रक्तदान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क