Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ कार्यदलको प्रतिवेदन: ओलीले सरकार ,प्रचण्डले पार्टी चलाउने मन्त्रिपरिषद् र मुख्यमन्त्री हेरफेर हुने
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कार्यदलको प्रतिवेदन: ओलीले सरकार ,प्रचण्डले पार्टी चलाउने मन्त्रिपरिषद् र मुख्यमन्त्री हेरफेर हुने

संसारपोस्ट संवाददाता · ६ भाद्र २०७७ · 0
कार्यदलको प्रतिवेदन: ओलीले सरकार ,प्रचण्डले पार्टी चलाउने मन्त्रिपरिषद् र मुख्यमन्त्री हेरफेर हुने
120
SHARES
ShareTweet

बुटवल ६ भाद्र
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा देखिएको विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलले शनिबार अपरान्ह प्रतिवेदन बुझाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ’प्रचण्ड’लाई कार्यदलले प्रतिवेदन बुझाएको हो । गत साउन ३० गते गठित कार्यदलले आफ्नो प्रतिवेदन सर्वसम्मतिले तयार पारेर बुझाएको कार्यदलका सदस्य फम्फा भुसालले बताउनु भयोे । दुई अध्यक्षले पार्टीको विवाद मिलाउन महासचिव विष्णु पौडेलको संयोजकत्वमा शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य रहेको कार्यदल बनाएको थियो ।
प्रतिवेदनलाई पूर्णता दिएर अध्यक्षद्वय ओली र प्रचण्डलाई हस्तान्तरण गरिएको हो ।
प्रतिवेदनका आधारमा पार्टीभित्रको विवाद समाधान गरेर सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी हुँदै एकता महाधिवेशनमा जाने भनिएको छ ।
कार्यदलले गत २०७६ मंसिर ४ मा भएको सहमतिअनुसार ओलीले पूर्णरुपमा सरकार चलाउने र पार्टीको पूर्ण अधिकार प्रचण्डले लिन भनिएको छ । प्रतिवेदनमा मन्त्रिपरिषद् र मुख्यमन्त्री हेरफेर पनि गरिने उल्लेख गरिएकोे छ ।

≪ Previous Post

पत्रकार ज्ञवालीको ‘डार्क मुन’ सार्वजनिक

Next Post ≫

आज ऋषि पञ्चमी, अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाइदै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क