Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ निर्माण व्यवसायीको लाप्रवाहिका कारण गैडहवामा कारोना संक्रमितको मृत्यु
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

निर्माण व्यवसायीको लाप्रवाहिका कारण गैडहवामा कारोना संक्रमितको मृत्यु

संसारपोस्ट संवाददाता · १० भाद्र २०७७ · 0
निर्माण व्यवसायीको लाप्रवाहिका कारण गैडहवामा कारोना संक्रमितको मृत्यु
80
SHARES
ShareTweet

बुटवल १० भदौ
रुपन्देहीको गैडहवा गाउपालिकामा निर्माण व्यवसायीको लाप्रवाहिका कारण कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ ।
गैडहवा गाउपालिका वडा नं. ३ धौथनिया निवाषी ५३ बर्षिय पुरुषको भैरहवा मेडिकल कलेजको आइसोलेसन कक्षमा उपचारको क्रममा मृत्यु भएको गैडहवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बिष्णु प्रसाद उपाध्यायले जानकारी दिनु भयो ।
बुटवलमा ज्याला मजदुरीमा काम गर्दै आएका मृतक ३ दिन देखि बिरामी परेको र काम गर्ने क्रममा २ तला माथीको छतवाट खसे पछि बेहोस अवस्थामै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको आकस्मिक कक्षमा उपचार गरी टाउकोको सिटी स्क्यान गरिएको थियो ।
सिटी स्क्यान रिपोर्टमा टाउकोमा गम्भिर चोट भएको र थप उपचारको लागि भैरहवा मेडिकल कलेजमा रिफर गरेको थियो ।
निजलाई थप उपचारका लागि भैरहवा मेडिकल कलेज रिफर गरिएको भएपनि निर्माण व्यवसायी सैनामैना नगरपालिका कुस्माहका प्रदुमन मलाहले उपचारै नगरी अस्पतालबाटै मृतककै घरमा लगेर छोडिदिएका थिए । १ दिन घरमा वसेपछि उनलाई स्थानिय जनप्रतिनिधि,र समाजसेवीहरुको पहलमा उपचारको लागि उनलाई भैरहवा मेडिकल कलेज पठाइएको थियो । निजलाई कलेजको सघन कक्षमा राखेर उपचार गर्नु पर्ने अवस्था भएपछि मेडिकल कलेजले निजको पीसिआर परिक्षणको लागि स्वाव संकलन गरी बुटवलको नेश्नल प्याथलावमा पठाइएको र पीसिआर परिक्षणमा कोरोना संक्रमण पुष्टि भए पछि निजलाई आइसोलेसन कक्षमा उपचार गर्नेक्रममा गए राती १२ बजे मृत्यु भएको स्वास्थ्य शाखा प्रमुख उपाध्यायले जानकारी दिनु भएको छ ।
मृतक पुरुषको परिवारमा १८ जना रहेको र उनिसंग प्रत्यक्ष सम्पर्कमा रहेकाहरुको पीसिआर परिक्षणको लागि बुधवार स्वाव संकलन गरिएको स्वास्थ्य शाखा प्रमुख उपाध्यायले जानकारी दिनु भएको छ । वडा नं. ३ को धैथनिया संग जोडिएका गाउँ तथा क्षेत्रहरुको सिमानाकासम्म शिल गरिएको गैडहवा गाउपालिकाका अध्यक्ष बच्चुलाल केवटले जानकारी दिनु भयो ।

≪ Previous Post

सडक चौपायका कारण कार्कीको ज्यान गयो

Next Post ≫

समितिका वरिष्ठ उपाध्यक्ष कार्की पुत्र शोकमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क