Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ समितिका वरिष्ठ उपाध्यक्ष कार्की पुत्र शोकमा
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

समितिका वरिष्ठ उपाध्यक्ष कार्की पुत्र शोकमा

संसारपोस्ट संवाददाता · १० भाद्र २०७७ · 0
समितिका वरिष्ठ उपाध्यक्ष कार्की पुत्र शोकमा
60
SHARES
ShareTweet

बुटवल १० भदौ
पश्चिमाञ्चल यातायात व्यवसायी समिति प्रधान कार्यालय बुटवलका वरिष्ठ उपाध्यक्ष प्रताव बहादुर कार्की पुत्र शोकमा पर्नु भएको छ ।
उहाँकामाईला सुपुत्र शंकर कार्कीको गए राती रुपन्देहीको तिलोत्तमामा सडक चौपायसंग स्कुटर ठोकिएर दुर्घटना हुदाँ मृत्यु भएको हो ।
यस दूःखद खबरले हाम्रो समितिलाई निकै पीडा वोध बनाएकोे छ । समितिका वरिष्ठ उपाध्यक्ष कार्की परिवारजनमा भएको यो शोकको घडीमा समिति परिवारको तर्फवाट मृत्य आत्माको चीर शान्तिको कामना गदै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरिएको छ ।
समितिका अध्यक्ष यमप्रसाद पाण्डे र महासचिव जीत बहादुर भाटद्धारा हस्ताक्षरित शोक वक्तव्यमा समितिका पूर्व लेखापाल समेत रहनु भएका कार्कीको निधनले सिगो समिति परिवार मर्माहत भएको समेत उल्लेख गरिएको छ ।

≪ Previous Post

निर्माण व्यवसायीको लाप्रवाहिका कारण गैडहवामा कारोना संक्रमितको मृत्यु

Next Post ≫

रुपन्देहीमा ३५ दिनमा ३५ लाख बरावरको लागतमा प्रहरी आवास गृह निर्माण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क