Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ रुपन्देहीमा ३५ दिनमा ३५ लाख बरावरको लागतमा प्रहरी आवास गृह निर्माण
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

रुपन्देहीमा ३५ दिनमा ३५ लाख बरावरको लागतमा प्रहरी आवास गृह निर्माण

संसारपोस्ट संवाददाता · १० भाद्र २०७७ · 0
रुपन्देहीमा ३५ दिनमा ३५ लाख बरावरको लागतमा प्रहरी आवास गृह निर्माण
110
SHARES
ShareTweet

बुटवल १० भदौ
जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा प्रहरी आवास गृहको बुधवार अनौपचारिक शुभारम्भ गरिएको छ ।
कार्यालयको हाताभित्र प्रहरी श्रमदान तथा स्थानिय दाताहरुको सहयोगबाट निर्माण गरिएको हो ।
प्रहरी आवास गृहको रुपन्देही जिल्ला क्षेत्र नं. ३(१) का प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डेयको अगुवाई, र सहयोगदाताहरुको समेत सकृय सहभागिता रहेको थियो । दाताहरुको तर्फवाट नगद रकम नभई आवश्यक मात्रामा जिन्सी सामानको सहयोग प्राप्त भएको थियो ।
करिव ३५ दिन भित्रमा निर्माण सम्पन्न भएको भवन निर्माणमा ३५,लाख बरावर खर्च भएको छ ।
भवन निर्माण पत्श्चात करिव ४० जना प्रहरी कर्मचारीहरु सुविधा सम्पन्न भवनमा बस्न सक्ने भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा सूचना अधिकारी खड्कबहादुर खत्रीले बताउनु भयो ।

≪ Previous Post

समितिका वरिष्ठ उपाध्यक्ष कार्की पुत्र शोकमा

Next Post ≫

बुटवलको इलाका प्रहरी कार्यालयका १३ जना थुनुवामा कोरोना संक्रमण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क