Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "खेलकुद" (Page 45)

खेलकुद

लुम्बिनी प्रादेशिक अस्पतालमा सालझण्डीकी कारोना सक्रमित ७७ वर्षिय महिलाको मुत्य

लुम्बिनी प्रादेशिक अस्पतालमा सालझण्डीकी कारोना सक्रमित ७७ वर्षिय महिलाको मुत्य

संसारपोस्ट संवाददाता · १८ भाद्र २०७७ · 0

बुटवल १८ भदा लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत रुपन्देहीको सैनामैना ७७ वर्षीया महिलाका मृत्यु भएको छ । सैनामैना नगरपालिका ११ सालझण्डीकी ७७ वर्षीया महिलाको बिहिबार बिहान मृत्यु भएको हो । ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार अस्पताल ल्याएकी महिलाको बुधबार साँझ नै जिन एक्सपर्ट मेसिनमार्फत पीसीआर परिक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । कोरोना पुष्टि […]

बुटवलको विशेष कोरोना अस्पतालमा कपिलवस्तुकी ६० वर्षिय संक्रमित महिलाको मृत्यु

बुटवलको विशेष कोरोना अस्पतालमा कपिलवस्तुकी ६० वर्षिय संक्रमित महिलाको मृत्यु

संसारपोस्ट संवाददाता · १७ भाद्र २०७७ · 0

बुटवल १७ भदौ कपिलवस्तुकी कोरोना संक्रमित ६० वर्षिय महिलाको लुम्बिनी प्रादेशिक अस्पतालद्धारा संचालित कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा मृत्यु भएको छ । कपिलवस्तुबाट उपचारका लागि कोरोना बिशेष अस्पतालमा भर्ना भएकी ६० वर्षिया महिलाको बुधवार बिहान मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ । कपिलवस्तु नगरपालिका ११ की महिला संक्रमण पुष्टि भएपछि भदौ ७ गते कोरोना […]

वैकल्पिक विधिबाट सोह्र श्राद्ध गर्न सैनामैनाको नगरवासीमा आग्रह

वैकल्पिक विधिबाट सोह्र श्राद्ध गर्न सैनामैनाको नगरवासीमा आग्रह

संसारपोस्ट संवाददाता · १६ भाद्र २०७७ · 0

बुटवल १६ भदौ समुदायस्तरमा कोरोना संक्रमित बढ्दै गएपछि रुपन्देहीको सैनामैना नगरपालिकाले सोह्र श्राद्ध अर्थात् पितृपूजन वैकल्पिक विधिबाट गर्न नगरवासीमा आग्रह गरेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सोह्र श्राद्ध वैकल्पिक विधि ( भर्चुअल अनलाइन) माध्यमबाट गर्न र गराउन नगरपालिकाले नगरवासीमा आग्रह गरेको हो । मंगलबार सैनामैनाको मुर्गियामा नगरमा रहेका पण्डितहरुसँग गरिएको छलफलले यस […]

तरामुको सपनाको भन्ज्याङतिर निबन्ध सङ्ग्रह बजारमा

तरामुको सपनाको भन्ज्याङतिर निबन्ध सङ्ग्रह बजारमा

संसारपोस्ट संवाददाता · १५ भाद्र २०७७ · 0

बुटवल १५ भदौ कवि एवं निबन्धकार खोमा तरामु मगरको निबन्ध सङ्ग्रह ‘सपनाको भन्ज्याङतिर’ बजारमा आएको छ । निबन्ध सङ्ग्रहमा २६ वटा रचनाहरू रहेका छन् । बुटवलमा रहेर कविता र निबन्धको क्षेत्रमा कलम चलाउदै आएका तरामु मगरको निबन्ध सङ्ग्रहमा विद्यमान शोषणकारी समाजको परिवर्तन र नयाँ समाजको निर्माणका सपनाहरूलाई सजाइएको छ । समाजका सबैभन्दा पिँधमा रहेका वर्गले […]

लायन्स क्लब अफ मणिग्रामद्धारा रुपन्देहीका पत्रकारलाई सुरक्षा सामाग्री प्रदान

लायन्स क्लब अफ मणिग्रामद्धारा रुपन्देहीका पत्रकारलाई सुरक्षा सामाग्री प्रदान

संसारपोस्ट संवाददाता · १३ भाद्र २०७७ · 0

बुटवल, १३ भदौ रुपन्देहीको लायन्स क्लब अफ मणिग्रामले पत्रकारहरुलाई सुरक्षा सामाग्री (मेडिकल मास्क र सेनिटाईजर) बितरण गरेको छ । क्लबले शनिबार मणिग्राममा एक कार्यक्रम गरि दुई दर्जन बढी पत्रकारलाई मेडिकल मास्क तथा सेनिटाईजर बितरण गरेको हो । क्लबका अध्यक्ष सुरज कुमार लम्सालले वार्षिक कार्यक्रम अन्तरगत १६ औ कार्यक्रम चलाईरहेको बताउनु भयो । कोभिड १९ को […]

कोरोनाको कहर: भर्चुअल माध्यमबाट सोह्रश्राद्ध गर्न तिलोत्तमा नगरपालिकाको नगरवासीमा आग्रह

कोरोनाको कहर: भर्चुअल माध्यमबाट सोह्रश्राद्ध गर्न तिलोत्तमा नगरपालिकाको नगरवासीमा आग्रह

संसारपोस्ट संवाददाता · १३ भाद्र २०७७ · 0

बुटवल १३ भदौ रुपन्देहीको तिलोत्तमा नगरपालिकाले वैकल्पिक तरिकाले विद्युतीय (भर्चुअल) माध्यमबाट स्रोहश्राद्ध गर्न गराउन व्यवस्था मिलाउन नगरवासीलाई आग्रह गरेको छ । एक जना पुरोहित स्रोहश्राद्ध कार्यमा एकैदिनमा धेरै जनाको घरमा जाने प्रचलन रहेकोमा यस पटक विषम् परिस्थितिका कारण यथाशक्य विद्युतीय माध्यमबाट स्रोहश्राद्ध गर्न नगरपालिकाले आग्रह गरेको हो । नगरपालिकाले शुक्रबार सूचना जारी गर्दै कोरोना महामारीको […]

कोरोना संक्रमितलाइ प्रतिरोधात्मक क्षमता बढाउन तिलोत्तमाद्धारा आयुर्वेदिक औषधि वितरण

कोरोना संक्रमितलाइ प्रतिरोधात्मक क्षमता बढाउन तिलोत्तमाद्धारा आयुर्वेदिक औषधि वितरण

संसारपोस्ट संवाददाता · १२ भाद्र २०७७ · 0

बुटवल १२ भदौ रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कोरोना संक्रमितहरुलाई रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेदिक औषधि वितरण शुरु गरेको छ । कोरोना भाइरस सङ्क्रमणको रोकथाम, उपचार तथा नियन्त्रणलाई सहयोग पु¥याउने उद्देश्यले औषधि वितरण गरेको हो । नगर प्रमुख बासुदेव घिमिरे, उपप्रमुख जगेश्वरदेवी चौधरीको उपस्थितिमा शुक्रबार बिहान आइसोलेसन सेन्टरमा रहेकाहरुलाई औषधि वितरण गरिएको नगरपालिकाका सिनियर अहेव अधिकृत गणेश […]

प्रदेश ५ सरकारद्धारा कानुन मस्यौदा कार्यदलको म्याद ६ महिना थप गर्ने निर्णय

प्रदेश ५ सरकारद्धारा कानुन मस्यौदा कार्यदलको म्याद ६ महिना थप गर्ने निर्णय

संसारपोस्ट संवाददाता · ११ भाद्र २०७७ · 0

बुटवल ११ भदौ प्रदेश नं ५ सरकारले लघु घरेलु तथा साना उद्योगको दर्ता निःशुल्क गर्ने भएको छ । मन्त्रिपरिषद्को विहिवार बसेको बैठकले आर्थिक वर्ष २०७७र७८ मा उद्योगको दर्ता दस्तुरमा पूर्ण छुट दिने निर्णय गरेको बैठकपछि मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिनुभयो । बैठकले प्रदेश पूर्वाधार विकास प्राधिकरणको स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्थापन गर्न बनेको […]

कुलमानलाई सामाजिक सञ्‍जालले नै नियुक्ति दिएको होला, सरकारले छैन ःप्रवक्ता

कुलमानलाई सामाजिक सञ्‍जालले नै नियुक्ति दिएको होला, सरकारले छैन ःप्रवक्ता

संसारपोस्ट संवाददाता · ११ भाद्र २०७७ · 0

बुटवल ११ भदौ सरकारका प्रवक्ता युवराज खतिवडाले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनर्नियुक्ति दिनेबारे मन्त्रिपरिषद् बैठकमा कुनै छलफल नभएको बताएका छन् । उनले सामाजिक सञ्‍जालमा आएका खबरबारे सरकारलाई जानकारी नभएको पनि बताए । मन्त्री युवराज खतिवडा मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बिहीबार कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि […]

कोभिड–१९ नियन्त्रण सन्र्दभ: रोकथाममा सरकारलाई मानव अधिकार तथा शान्ति समाजको  ध्यानाकर्षण

कोभिड–१९ नियन्त्रण सन्र्दभ: रोकथाममा सरकारलाई मानव अधिकार तथा शान्ति समाजको ध्यानाकर्षण

संसारपोस्ट संवाददाता · ११ भाद्र २०७७ · 0

बुटवल ११ भदौ मानव अधिकार तथा शान्ति समाज केन्द्रीय समितिले सरकारले सम्पूर्ण अस्पतालहरुमा कोरोना संक्रमित विरामीहरुलाई उपचार गर्न २० प्रतिशत वेडहरु छुटयाउनु पर्ने अवधारणा निर्देशित गरेको विषयमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । दीर्घरोगि वृद्घ वृद्घा, बालबालिका लगायत अति संवेदनसिल स्वास्थ समस्या भएका विरामीहरुले उपचार गराईरहेका सम्पूर्ण अस्पतालहरुमा कोरोना संक्रमित विरामी समेत सम्पर्कमा आउँदा रोग […]

Posts pagination

Previous 1 … 44 45 46 … 68 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क