Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लायन्स क्लब अफ मणिग्रामद्धारा रुपन्देहीका पत्रकारलाई सुरक्षा सामाग्री प्रदान
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लायन्स क्लब अफ मणिग्रामद्धारा रुपन्देहीका पत्रकारलाई सुरक्षा सामाग्री प्रदान

संसारपोस्ट संवाददाता · १३ भाद्र २०७७ · 0
लायन्स क्लब अफ मणिग्रामद्धारा रुपन्देहीका पत्रकारलाई सुरक्षा सामाग्री प्रदान
90
SHARES
ShareTweet

बुटवल, १३ भदौ
रुपन्देहीको लायन्स क्लब अफ मणिग्रामले पत्रकारहरुलाई सुरक्षा सामाग्री (मेडिकल मास्क र सेनिटाईजर) बितरण गरेको छ ।
क्लबले शनिबार मणिग्राममा एक कार्यक्रम गरि दुई दर्जन बढी पत्रकारलाई मेडिकल मास्क तथा सेनिटाईजर बितरण गरेको हो ।
क्लबका अध्यक्ष सुरज कुमार लम्सालले वार्षिक कार्यक्रम अन्तरगत १६ औ कार्यक्रम चलाईरहेको बताउनु भयो । कोभिड १९ को बिरुद्ध लगातार सचेतना र सुरक्षा सामग्री वितरणको कामलाई निरन्तरता दिएको उहाँले बताउनु भयो ।
एक्सपर्ट फाउण्डेसन नेपालका अध्यक्ष रोशन कंडेलले सामाजिक क्षेत्रमा काम गर्ने धेरै संस्थामध्ये यो फरक पहिचान बनाएर अघि बढेको धारणा राख्नु भयो ।
कार्यक्रममा क्लबका सचिव चोलाप्रसाद पाठक, कार्यक्रम संयोजक बाबुराम पाठक लायन्सको मर्म अनुसार आफुहरु निरन्तर सामाजिक हितको क्षेत्रमा लाग्ने बताउनु भयो । सोअवसरमा तिलोत्तमा मिडिया क्लवका अध्यक्ष लक्ष्मण पौडेल पत्रकार कमला पाण्डे लगायतले लायन्स क्लब अफ मणिग्रामले सामाजिक क्षेत्रमा पुराएको योगदानलाई निरन्त्रता दिन आग्रह गर्नु भएको थियो ।

≪ Previous Post

प्रदेश ५ मा कोरोना सक्रमणवाट २७ जनाको ज्यान गयो ६१०१ सङ्क्रमित

Next Post ≫

लकडाउन अवधिको बिद्युतको डिमान्ड शुल्क बुझाउन औद्योगिक क्षेत्र व्यबस्थापन कार्यालयको ताकेता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क