Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ बुटवलको विशेष कोरोना अस्पतालमा कपिलवस्तुकी ६० वर्षिय संक्रमित महिलाको मृत्यु
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलको विशेष कोरोना अस्पतालमा कपिलवस्तुकी ६० वर्षिय संक्रमित महिलाको मृत्यु

संसारपोस्ट संवाददाता · १७ भाद्र २०७७ · 0
बुटवलको विशेष कोरोना अस्पतालमा कपिलवस्तुकी ६० वर्षिय संक्रमित महिलाको मृत्यु
100
SHARES
ShareTweet

बुटवल १७ भदौ
कपिलवस्तुकी कोरोना संक्रमित ६० वर्षिय महिलाको लुम्बिनी प्रादेशिक अस्पतालद्धारा संचालित कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा मृत्यु भएको छ ।
कपिलवस्तुबाट उपचारका लागि कोरोना बिशेष अस्पतालमा भर्ना भएकी ६० वर्षिया महिलाको बुधवार बिहान मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।
कपिलवस्तु नगरपालिका ११ की महिला संक्रमण पुष्टि भएपछि भदौ ७ गते कोरोना बिशेष अस्पतालमा भर्ना भएकी थिईन् । उनलाई भेनिटलेटरमा राखेर उपचार चलिरहेको थियो । उपचाररत महिलाको बिहान सवा ९ वजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले बताउनु भयो । मृतक महिलामा पहिले देखिनै श्वास प्रश्वास र ब्लड प्रेसरको रोग रहेको अस्पतालले प्रकाशन गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

≪ Previous Post

पश्चिम नवलपरासीकी कोरोना संक्रमित महिलाको भैरहवामा मृत्यु

Next Post ≫

कोरोनालाई जित्न सफल भएकाको स्पष्टोक्ति : अर्कबटीले काम गरेको प्रमाण हामी छौं

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क