Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ पश्चिम नवलपरासीकी कोरोना संक्रमित महिलाको भैरहवामा मृत्यु
शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पश्चिम नवलपरासीकी कोरोना संक्रमित महिलाको भैरहवामा मृत्यु

संसारपोस्ट संवाददाता · १७ भाद्र २०७७ · 0
पश्चिम नवलपरासीकी कोरोना संक्रमित महिलाको भैरहवामा मृत्यु
70
SHARES
ShareTweet

भैरहवा, १७ भदौ । पश्चिम नवलपरासीकी कोरोना संक्रमित एकजना महिलाको मृत्यु भएको छ । रुपन्देहीको भैरहवा स्थित भीम अस्पताल उपचाररत रामग्राम नगरपालिका ५ परासीकी ६५ वर्षीय महिलाको मंगलबार राति मृत्यु भएको अस्पतालले जनाएको छ । उनी यही भदौ १५ गते अस्पतालमा भर्ना भएकी थिइन् ।
संक्रमित ती महिलाको मंगलबार राति ९ः४५ बजे उपचारकै क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलले पुष्टी गर्नुभयो । भदौ १४ गते कोरोना संक्रमण पुष्टि भएपछि स्वासप्रश्वासमा समस्या आएपछि उनलाई भीम अस्पतालको आइसीयुमा राखेर उपचार भइरहेको थियो । ज्वरो, खोकी सहित स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई जटिल अवस्थामा अस्पतालमा भर्ना गरिएको भीम अस्तालका कोरोना फोकल पर्सन डा. सुमित प्रजापतिले जानकारी गराउनु भयो । फोकल पर्सन डा. प्रजापतिका अनुसार ५ वटा आईसीयू बेड रहेको भीम अस्पतालमा ४ जना आइसीयुमा र १७ जना आइशोलेशन बेडमा गरी २१ जना संक्रमित उपचाररत रहेका छन् । यसअघि भीम अस्पतालमा उपचाररत रुपन्देहीको गैडहवा गाउँपालिका ३ का ५० वर्षीय संक्रमित पुरुषको मृत्यु भएको थियो ।

≪ Previous Post

बुटवल ट्राफिकचोकमा ‘फूड बैंक’: हुनेले दिने, नहुनेले लैजाने

Next Post ≫

बुटवलको विशेष कोरोना अस्पतालमा कपिलवस्तुकी ६० वर्षिय संक्रमित महिलाको मृत्यु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क