Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "खेलकुद" (Page 44)

खेलकुद

स्मृति दिवश रक्तदान गरि मनाईयो

स्मृति दिवश रक्तदान गरि मनाईयो

संसारपोस्ट संवाददाता · २६ भाद्र २०७७ · 0

बुटवल २६ भदौ रुपन्देहीमा नेपाल नियमित रक्तदाता संघ स्थापना गरि रगतको अभावलाई परिपूर्ति गर्ने सरोज सिलवाल बन्दीको १३ औ स्मृति दिवश रक्तदान गरि मनाईएको छ । १३ वर्ष अघि मृत्यु हुनु भएका सिलवालको सम्झनामा शुक्रवार नेपाल नियमित रक्तदाता संघ रुपन्देहीले आकस्मिक रक्तदान कार्यक्रम गरेको हो । सिलवालको मृत्यु पछि ३ महिना अघिमात्र पुनरजिवित भएको नेपाल […]

नियमित रक्तदाता संघले गरेको रक्तदान कार्यक्रममा १०१ जनाद्धारा रक्तदान

नियमित रक्तदाता संघले गरेको रक्तदान कार्यक्रममा १०१ जनाद्धारा रक्तदान

संसारपोस्ट संवाददाता · २० भाद्र २०७७ · 0

बुटवल २० भदौ रगतको अभाव हुन नदिन बुटवलमा क्रियाशिल नियमित रक्तदाता संघले शनिवार गरेको रक्तदान कार्यक्रममा १०१ जनाले रक्तदान गरेका छन । कोरोनाको माहामारी र लकडाउनको समयमा पनि रक्तदाताहरुको यस्तो उत्साह हुनुले समाजिक कार्यमा नियमित रक्तदाता संघले गरेको कार्यको योगदान महत्वपुर्ण नै भएको तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणनिधी भण्डारीले बताउनु भयो । रक्तदान कार्यक्रममा […]

डायलिसिस गराउनु पर्ने विरामीको बुटवल उपमहानगरद्धारा निःशुल्क पीसीआर परीक्षण गरिदिने

डायलिसिस गराउनु पर्ने विरामीको बुटवल उपमहानगरद्धारा निःशुल्क पीसीआर परीक्षण गरिदिने

संसारपोस्ट संवाददाता · २० भाद्र २०७७ · 0

बुटवल २० भदौ बुटवल उपमहानगरपालिकाले बुटवलमा डायलिसिस गराउने विरामीको निशुल्क पीसीआर परीक्षण गरिदिन भएको छ । डायलिसिस गराउनु अघि कोभिड संक्रमण भए नभएको यकिन गरिने भएपछि थप उपचारमा सहजता हुने भएको छ । बुटवलमा स्थायी बसोबास गर्ने तथा उपचारका लागि बुटवलमै डेरा गरेर बस्दै आएका डायलिसिसका सबै बिरामीहरुलाई कोभिडको सबै परीक्षण निशुल्क गर्न लागेको उपमहानगरका […]

लायन्स बुद्धज्योतिद्वारा सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री प्रदान

लायन्स बुद्धज्योतिद्वारा सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री प्रदान

संसारपोस्ट संवाददाता · १९ भाद्र २०७७ · 0

बुटवल, १९ भदौ लायन्स क्लब अफ तिलोत्तमा बुद्धज्योतिले विभिन्न स्थानका प्रहरी कार्यालयलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ । क्लबले तिलोत्तमाको इलाका प्रहरी कार्यालय मंगलापुर, प्रहरी चौकी ड्राइभरटोल र ट्राफिक प्रहरी पोष्ट ट्राफिकचोकलाई एन् ९५ मास्क, फेस शिल्ड, सेनिटाइजर र सर्जिकल पंन्जा वितरण गरेको हो । तीन स्थानमा गरेर क्लबले ४ सय ५० थान मेडिकल […]

लायन्स क्लव अफ क्यापिटल र बुद्धभूमिद्वारा फूड बैंक मार्फत थप १६० जनालाई खाद्यान्न  वितरण

लायन्स क्लव अफ क्यापिटल र बुद्धभूमिद्वारा फूड बैंक मार्फत थप १६० जनालाई खाद्यान्न वितरण

संसारपोस्ट संवाददाता · १९ भाद्र २०७७ · 0

बुटवल, १९ भदौ लायन्स क्लव अफ बुटवल क्यापिटल र लायन्स क्लव अफ बुटवल बुद्धभुमीको सम्युक्त आयोजनामा फूड बैंक’ मार्फत थप १६० जनालाई बुटवल ११ को प्रगतीनगरमा खाद्यान्य वितरण गरिएको छ । कोरोना भाईरस (कोभिड–१९) को महामारीबाट प्रभावित भै खानाको अभाव भएकाहरुलाई शुक्रवार बुटवल उपमहानगरपालिका ११ प्रगतीनगरको प्रगती माविको मैदानमा खाद्यान्य वितरण गरिएको हो । कोही […]

उवासंघ बुटवलको कस्मेटिक समितिद्वारा विपन्न परिवारलाई खाद्यान्न वितरण

उवासंघ बुटवलको कस्मेटिक समितिद्वारा विपन्न परिवारलाई खाद्यान्न वितरण

संसारपोस्ट संवाददाता · १९ भाद्र २०७७ · 0

बुटवल, १९ भदौ बुटवल उद्योग बाणिज्य संघको कस्मेटिक तथा गिफ्ट बस्तुगत समितिले अति बिपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरेको छ । संघको कस्मेटिक तथा गिफ्ट बस्तुगत समितिले शुक्रबार बुटवलको वडा नं. ६ का अतिविपन्न सय परिवारलाई खाद्यान्न वितरण गरिएको समितिका सभापति अब्दुल सलामदले जानकारी गराउनु भयो । कोरोना भाईरस महामारीको चपेटामा परेका दैनिक ज्याला […]

खाना खुवाउने कार्यक्रममा २ सय सहभागि

खाना खुवाउने कार्यक्रममा २ सय सहभागि

संसारपोस्ट संवाददाता · १९ भाद्र २०७७ · 0

बुटवल, १९ भदौ रोटरी क्लव अफ बुटवल साउथले अति विपन्न परिवारलाई खाना खुवाएको छ । बुटवलको ट्राफिकचोकमा फूड बैंक सञ्चालन गर्दै आएको उक्त क्लवले शुक्रबार बिहान ट्राफिक चोकको दुर्गा मन्दिर परिषरमा आयोजना गरिएको खाना खुवाउने कार्यक्रममा करिव २ सय जना सहभागि भएको क्लवका अध्यक्ष प्रेम भुर्तेलले जानकारी गराउनु भयो । नगरपालिका तथा ईलाका प्रहरी कार्यालयको […]

रुपन्देहीमा मोसा दुर्घटनामा परि १ जनाको मृत्यु

रुपन्देहीमा मोसा दुर्घटनामा परि १ जनाको मृत्यु

संसारपोस्ट संवाददाता · १९ भाद्र २०७७ · 0

बुटवल १९ भदौ रूपन्देहीको गैडहगवा गाँउपालिका वडा नम्बर ५ तेलण्डिया स्थित लुम्बिनी कलौनीको भित्री सड्कमा लु १४ प ७९४४ नम्बरको मोटरसाईकल दुर्घटना हुदाँ मोटरसाईकल चालकको मृत्यु भएको छ । रूपन्देही शुद्धोधन गाँउपालिका वडा नम्बर ६ बस्ने वर्ष ४० को मोटरसाईकिल चालक समुजराम केवटको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । मोटरसाईकलको […]

कोरोना विरुद्धको अभियानलाइ थप प्रभावकारी वनाउन प्रदेश ५ सरकारद्धारा करिब ४ करोड बजेट विनियोजित

कोरोना विरुद्धको अभियानलाइ थप प्रभावकारी वनाउन प्रदेश ५ सरकारद्धारा करिब ४ करोड बजेट विनियोजित

संसारपोस्ट संवाददाता · १८ भाद्र २०७७ · 0

बुटवल १८ भदौ प्रदेश ५ सरकारले प्रदेशमा कोरोना विरुद्धको अभियानलाई थप प्रभावकारी वनाउन प्रदेशमा रहेका चार वटा कोरोना विशेष अस्पतालको क्षमता बिस्तार गर्न कर्मचारी दरबन्दी र बजेट स्वीकृत गरेको छ । बिहिबार बसेको मन्त्रीपरिषद बैठकले प्रदेशका चार वटा कोरोना विशेष अस्पतालको क्षमता बिस्तारका लागि ५ सय ८३ जना थप जनशक्ति भर्ना गर्न ३ करोड ९६ […]

लायन्स क्लव अफ क्यापिटल र बुद्धभुमीद्धारा फूड बैंक मार्फत बुटवलमा २ सय बढीलाई  खाद्यान्य वितरण

लायन्स क्लव अफ क्यापिटल र बुद्धभुमीद्धारा फूड बैंक मार्फत बुटवलमा २ सय बढीलाई खाद्यान्य वितरण

संसारपोस्ट संवाददाता · १८ भाद्र २०७७ · 0

बुटवल, १८ भदौ लायन्स क्लव अफ बुटवल क्यापिटल र लायन्स क्लव अफ बुटवल बुद्धभुमीको सम्युक्त आयोजनामा फूड बैंक’ मार्फत २ सय बढीलाई बुटवलमा खाद्यान्य वितरण गरिएको छ । कोरोना भाईरस (कोभिड–१९) को महामारीबाट प्रभावित भै खानाको अभाव भएकाहरुलाई विहिबार बुटवलको नयाँ बसपार्क अगाडी खाद्यान्य वितरण गरिएको हो । कोही पनि खानाको अभावमा रहन नपरोस भन्ने […]

Posts pagination

Previous 1 … 43 44 45 … 68 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क