Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लायन्स क्लव अफ क्यापिटल र बुद्धभूमिद्वारा फूड बैंक मार्फत थप १६० जनालाई खाद्यान्न वितरण
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लायन्स क्लव अफ क्यापिटल र बुद्धभूमिद्वारा फूड बैंक मार्फत थप १६० जनालाई खाद्यान्न वितरण

संसारपोस्ट संवाददाता · १९ भाद्र २०७७ · 0
लायन्स क्लव अफ क्यापिटल र बुद्धभूमिद्वारा फूड बैंक मार्फत थप १६० जनालाई खाद्यान्न  वितरण
150
SHARES
ShareTweet

बुटवल, १९ भदौ
लायन्स क्लव अफ बुटवल क्यापिटल र लायन्स क्लव अफ बुटवल बुद्धभुमीको सम्युक्त आयोजनामा फूड बैंक’ मार्फत थप १६० जनालाई बुटवल ११ को प्रगतीनगरमा खाद्यान्य वितरण गरिएको छ ।
कोरोना भाईरस (कोभिड–१९) को महामारीबाट प्रभावित भै खानाको अभाव भएकाहरुलाई शुक्रवार बुटवल उपमहानगरपालिका ११ प्रगतीनगरको प्रगती माविको मैदानमा खाद्यान्य वितरण गरिएको हो ।
कोही पनि खानाको अभावमा भोकै बस्न नपरोस भनी संचालित फूड बैंक मार्फत विहिवार देखि गरिव तथा असायहरुलाई खाद्यान्य वितरण गदै आएकोे लायन्स क्लव अफ बुटवल क्यापिटलकी अध्यक्ष रीता केसीले बताउनु भयो ।
खाद्यान्यकोे अभावमा कोही पनि भोकै बस्नु नपरोस भनि संचालन गरिएको फूड बैंक मार्फत विहिवार जस्तै शुक्रवार पनि चामल, दाल, खाने तेल, चिउरा ,विस्कुट, जुस च्याउच्याउ, नुन लगायतका खाद्यान्य वितरण गरिएको लायन्स क्लव अफ बुटवल बुद्धभुमीका अध्यक्ष राजु लिगलले बताउनु भयो ।
समाज सेवीहरु चित्र बहादुर वर्मा , दीपक श्रेष्ठ, शोभाखर पोखरेल ,लायन्स क्लवका जोनचेयर पर्सन गोपाल पाण्डे , प्रगतीनगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष जित बहादुर मल्ल, लगायतले क्लवले संचालन गरेका सामाजिक कामले लकडाउनका कारण समस्यामा परेकाहरुलाई राहात मिलेको धारणा राख्नु भएको क्लवका प्रकास खनालले बताउनु भयो ।

≪ Previous Post

उवासंघ बुटवलको कस्मेटिक समितिद्वारा विपन्न परिवारलाई खाद्यान्न वितरण

Next Post ≫

लायन्स बुद्धज्योतिद्वारा सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री प्रदान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क