Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लायन्स बुद्धज्योतिद्वारा सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री प्रदान
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लायन्स बुद्धज्योतिद्वारा सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री प्रदान

संसारपोस्ट संवाददाता · १९ भाद्र २०७७ · 0
लायन्स बुद्धज्योतिद्वारा सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री प्रदान
60
SHARES
ShareTweet

बुटवल, १९ भदौ
लायन्स क्लब अफ तिलोत्तमा बुद्धज्योतिले विभिन्न स्थानका प्रहरी कार्यालयलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ ।
क्लबले तिलोत्तमाको इलाका प्रहरी कार्यालय मंगलापुर, प्रहरी चौकी ड्राइभरटोल र ट्राफिक प्रहरी पोष्ट ट्राफिकचोकलाई एन् ९५ मास्क, फेस शिल्ड, सेनिटाइजर र सर्जिकल पंन्जा वितरण गरेको हो ।
तीन स्थानमा गरेर क्लबले ४ सय ५० थान मेडिकल मास्क, १० थान फेस शिल्ड,एन ९५ मास्क ३२ थान,सर्जिकल पंन्जा ४० जोडा, ह्याण्ड सेनिटाइजर ५ लिटर तथा जेल सेनिटाइजर १ लिटर वितरण गरेको हो । स्वास्थ्य सामग्री वितरण कार्यक्रममा क्लबका चार्टर्ड प्रेसिडेन्ट भक्तबहादुर खड्का,अध्यक्ष नारायण पाण्डे, तृतीय उपाध्यक्ष देव कुंवर, सचिव कृष्णप्रसाद पन्थी, सहकोषाध्यक्ष मेख कुंवर,पब्लिक रिलेसन अफिसर टि.आर. शर्मा लगायतको सहभागिता रहेको थियो । नागरिकको सुरक्षाका लागि फ्रन्टलाइनमा फिल्डमा खटिने सुरक्षाकर्मी र ट्राफिक प्रहरीको स्वास्थ्य सुरक्षालाई ध्यान दिंदै क्लबको सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य सामग्री वितरण गरिएको क्लबका अध्यक्ष पाण्डेले बताउनु भयो । इलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख प्रहरी निरीक्षक रुम केसीले स्वास्थ्य सामग्री वितरण गरेर क्लबले सराहनीय काम गरेको बताउनु भयो ।

≪ Previous Post

लायन्स क्लव अफ क्यापिटल र बुद्धभूमिद्वारा फूड बैंक मार्फत थप १६० जनालाई खाद्यान्न वितरण

Next Post ≫

रोटरी क्लव अफ बुटवल साउथले विपन्न दुईसय जनालाई खाना खुवायो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क