Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रोटरी क्लव अफ बुटवल साउथले विपन्न दुईसय जनालाई खाना खुवायो
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रोटरी क्लव अफ बुटवल साउथले विपन्न दुईसय जनालाई खाना खुवायो

संसारपोस्ट संवाददाता · १९ भाद्र २०७७ · 0
रोटरी क्लव अफ बुटवल साउथले विपन्न दुईसय जनालाई खाना खुवायो
100
SHARES
ShareTweet

बुटवल, १९ भदौ । रोटरी क्लव अफ बुटवल साउथले अति विपन्न परिवारलाई खाना खुवाएको छ । बुटवलको ट्राफिकचोकमा फूड बैंक सञ्चालन गर्दै आएको उक्त क्लवले शुक्रबार बिहान ट्राफिक चोकको दुर्गा मन्दिर परिसरमा आयोजना गरिएको खाना खुवाउने कार्यक्रममा करिव २ सय जना सहभागि भएको क्लवका अध्यक्ष प्रेम भुर्तेलले जानकारी गराउनु भयो ।
बुटवल उपमहानगरपालिका तथा ईलाका प्रहरी कार्यालय बुटवलको स्वीकृतिमा अति विपन्न परिवारलाई खाना खुवाउने कार्यक्रम आयोजना गरिएको हो ।
क्लवले शुक्रबार जस्तै शनिबार पनि खाना खुवाउने कार्यक्रम राखेको छ । शनिबार बिहान १० बजे हुने कार्यक्रममा सहभागि हुनकालागि अति विपन्न परिवारका सदस्यहरुलाई क्लवले आग्रह समेत गरेको छ ।
शाईन रेसुङ्गा डेभलपमेन्ट बैंक, ई–क्यान रुपन्देही र बुटवल महिला जेसीजको सहयोगमा फूड बैंक सञ्चालन गर्दै आएको रोटरी क्लव अफ बुटवल साउथले स्थानीय तथा बुद्धिजिवीहरुको सल्लाहमा खाना खुवाउने कार्यक्रम गरिएको र यो कार्यक्रमलाई आवश्यकता अनुसार बढाउँदै लगिने अध्यक्ष भुर्तेलले बताउनु भयो ।

≪ Previous Post

लायन्स बुद्धज्योतिद्वारा सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री प्रदान

Next Post ≫

बुटवल उवासंघको कस्मेटिक समितिद्वारा विपन्न सय परिवारलाई खाद्यान्न वितरण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क