Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ खाना खुवाउने कार्यक्रममा २ सय सहभागि
शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

खाना खुवाउने कार्यक्रममा २ सय सहभागि

संसारपोस्ट संवाददाता · १९ भाद्र २०७७ · 0
खाना खुवाउने कार्यक्रममा २ सय सहभागि
60
SHARES
ShareTweet

बुटवल, १९ भदौ
रोटरी क्लव अफ बुटवल साउथले अति विपन्न परिवारलाई खाना खुवाएको छ । बुटवलको ट्राफिकचोकमा फूड बैंक सञ्चालन गर्दै आएको उक्त क्लवले शुक्रबार बिहान ट्राफिक चोकको दुर्गा मन्दिर परिषरमा आयोजना गरिएको खाना खुवाउने कार्यक्रममा करिव २ सय जना सहभागि भएको क्लवका अध्यक्ष प्रेम भुर्तेलले जानकारी गराउनु भयो ।
नगरपालिका तथा ईलाका प्रहरी कार्यालयको स्वीकृतिमा आयोजना गरिएको उक्त कार्यक्रमको बुटवल उपमहानगरपालिका वडा नं. ६ का अध्यक्ष जगदिश आचार्यले प्रत्यक्ष निगरानी गर्नुभएको थियो । क्लवले शुक्रबार जस्तै गरी शनिबार पनि खाना खुवाउने कार्यक्रम गर्ने जनाएको छ । बिहान १० बजे हुने कार्यक्रममा सहभागि हुनकालागि अति विपन्न परिवारका सदस्यहरुलाई आग्रह समेत गरिएको छ ।
शाईन रेसुङ्गा डेभलपमेन्ट बैंक, ई–क्यान रुपन्देही र बुटवल महिला जेसीजको सहयोगमा फूड बैंक सञ्चालन गर्दै आएको रोटरी क्लव अफ बुटवल साउथले स्थानीय तथा बुद्धिजिवीहरुको सल्लाहमा खाना खुवाउने कार्यक्रम गरिएको र यो कार्यक्रमलाई आवश्यकता अनुसार बढाउँदै लैजाने पनि अध्यक्ष भुर्तेलले बताउनु भयो ।

≪ Previous Post

रुपन्देहीमा मोसा दुर्घटनामा परि १ जनाको मृत्यु

Next Post ≫

उवासंघ बुटवलको कस्मेटिक समितिद्वारा विपन्न परिवारलाई खाद्यान्न वितरण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क