Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ लायन्स क्लव अफ क्यापिटल र बुद्धभुमीद्धारा फूड बैंक मार्फत बुटवलमा २ सय बढीलाई खाद्यान्य वितरण
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लायन्स क्लव अफ क्यापिटल र बुद्धभुमीद्धारा फूड बैंक मार्फत बुटवलमा २ सय बढीलाई खाद्यान्य वितरण

संसारपोस्ट संवाददाता · १८ भाद्र २०७७ · 0
लायन्स क्लव अफ क्यापिटल र बुद्धभुमीद्धारा फूड बैंक मार्फत बुटवलमा २ सय बढीलाई  खाद्यान्य वितरण
160
SHARES
ShareTweet

बुटवल, १८ भदौ
लायन्स क्लव अफ बुटवल क्यापिटल र लायन्स क्लव अफ बुटवल बुद्धभुमीको सम्युक्त आयोजनामा फूड बैंक’ मार्फत २ सय बढीलाई बुटवलमा खाद्यान्य वितरण गरिएको छ ।
कोरोना भाईरस (कोभिड–१९) को महामारीबाट प्रभावित भै खानाको अभाव भएकाहरुलाई विहिबार बुटवलको नयाँ बसपार्क अगाडी खाद्यान्य वितरण गरिएको हो ।
कोही पनि खानाको अभावमा रहन नपरोस भन्ने उद्देश्ले सञ्चालन गरिएको फूड बैंक मार्फत लगातार ३ दिनसम्म गरिव तथा असायहरुलाई खाद्यान्य वितरण गर्ने कार्यक्रम रहेको लायन्स क्लव अफबुटवल क्यापिटलकी अध्यक्ष रीता केसीले बताउनु भयो ।
खाद्यान्यकोे अभावमा कोही पनि भोकै बस्नु नपरोस भनि संचालन गरिएको फूड बैंक मार्फत चामल, दाल, खाने तेल, चिउरा ,विस्कुट, जुस च्याउच्याउ, नुन लगायतका खाद्यान्य वितरण गरिएको लायन्स क्लव अफ बुटवल बुद्धभुमीका अध्यक्ष राजु लिगलले बताउनु भयो ।
लायन्स क्लव अफ ईन्टनेशनलका पूर्व गभर्नर सुनिल ओझाले लायन्स क्लवहरुको काम नै सेवा गर्नु हो भन्दै यस्तो विषम परिस्थितीमा दैनिक ज्याला मजदुरी खाने वर्ग नराम्रोसंग चपेटामा परेकाले उनीहरुलाई केही भएपनि राहत मिलेको धारणा राख्नु भयो । उहाँले यस्ता मानविय सेवाका कार्यलाई अन्य संघसंस्थाहरुले पनि सिको गर्न जरुरी रहेको औल्याउनु भयो ।
फूड बैंक मार्फत शुक्रवार बुटवलको पवित्रनगरमा खाद्यान्य वितरण गर्ने कार्यक्रम रहेको क्लवका प्रकास खनालले बताउनु भयो ।

≪ Previous Post

कञ्चन पुलमुनी ७० वर्षिय महिलाको शव भेटियो

Next Post ≫

व्यवसाय सञ्चालनको वातावरण बनाउन आग्रह

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क