Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ कञ्चन पुलमुनी ७० वर्षिय महिलाको शव भेटियो
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कञ्चन पुलमुनी ७० वर्षिय महिलाको शव भेटियो

संसारपोस्ट संवाददाता · १८ भाद्र २०७७ · 0
कञ्चन पुलमुनी ७० वर्षिय महिलाको शव भेटियो
70
SHARES
ShareTweet

कञ्चन १८ भदौ
रुपन्देहीको गैडहवा गाउपालिका वडा नं ७ स्थित कञ्चन पुलमा महिलाको शव फेला परेको छ ।
इलाका प्रहरी कार्यालय,सूर्यपुराका अनुसार स्थानियहरुले पुलमुनि पानीमा घोप्टो अवस्थामा मान्छे तैरिरहेको देखेपछि सुरक्षाकर्मीलाई खवर गरेका हुन। घटना स्थलमा इलाका प्रहरी कार्यालय सूर्यपुराको सुरक्षा टोलीले गैडहवा ९ धुनचोक नयाँगाउँ ७० बर्षकी दिल कुमारी विक मृत अवस्थामा फेला पारेको जनाएको छ । घरवाट आफन्तकोमा भेटघाटका लागि हिडेकी महिलाको खोला किनारमा
मृत्य अवस्थामा सव भेटिएको छोरा राम बहादुर सुनारले बताउनु भयो ।

≪ Previous Post

लुम्बिनी प्रादेशिक अस्पतालमा सालझण्डीकी कारोना सक्रमित ७७ वर्षिय महिलाको मुत्य

Next Post ≫

लायन्स क्लव अफ क्यापिटल र बुद्धभुमीद्धारा फूड बैंक मार्फत बुटवलमा २ सय बढीलाई खाद्यान्य वितरण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क