Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "खेलकुद" (Page 35)

खेलकुद

पूर्व र बहालवाला प्रधानमन्त्रीको सम्पत्ती छानविन गर्न माग गदै रुपन्देहीमा  नेपाली काँग्रेस विपी पार्टीको नेतृत्व चयन

पूर्व र बहालवाला प्रधानमन्त्रीको सम्पत्ती छानविन गर्न माग गदै रुपन्देहीमा नेपाली काँग्रेस विपी पार्टीको नेतृत्व चयन

संसारपोस्ट संवाददाता · ३ कार्तिक २०७७ · 0

बुटवल ३ कार्तिक नेपाली काँग्रेस विपी रुपन्देही गठन भएको छ । जेएन घिमिरे (जगनाथ)को सभापतित्वमा नेपाली काँग्रेस विपी रुपन्देही गठन भएको हो । जसको उपसभापतित्वमा गिरिराज पाण्डे, सचिव अमृत प्रसाद शर्मा चयन हुनु भएको छ । त्यसैगरि समितिको सदस्यमा डोल राज भुसाल, शालिक राम पाण्डे, दीन प्रसाद पाण्डे, वीर बहादुर दर्लामी, रामनारायण यादव र गोपाल […]

कोरोना परिक्षण र उपचारवाट सरकारले हात झिक्नु नागरिकप्रति गैरजिम्मेवार :रुपन्देही व्यापार संघ

कोरोना परिक्षण र उपचारवाट सरकारले हात झिक्नु नागरिकप्रति गैरजिम्मेवार :रुपन्देही व्यापार संघ

संसारपोस्ट संवाददाता · ३ कार्तिक २०७७ · 0

बुटवल ३ कार्तिक रुपन्देही व्यापार संघले कोरोना भाइरस संक्रमितको परिक्षण तथा उपचार गर्ने दायित्वबाट सरकार पछि हट्ने भनि गरेको निर्णयप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । सोमवार संघका अध्यक्ष यमलाल लोहनीले जारी गरेको विज्ञप्तिमा सरकारले जनताको जिवन रक्षामा ध्यान केन्द्रीत गरी जिम्मेवार बन्नु पर्ने अवस्थामा ठिक उल्टो हात उठाएर परिक्षण र उपचारमा संलग्न नहुने घोषणा […]

सामाजिक छवि कायम राख्न योजनाबद्ध काम गर्न रोटरीलाई सुझाव

सामाजिक छवि कायम राख्न योजनाबद्ध काम गर्न रोटरीलाई सुझाव

संसारपोस्ट संवाददाता · ३ कार्तिक २०७७ · 0

बुटवल, ३ कात्तिक । रोटरीको सामाजिक छवि कायम राख्न योजनाबद्ध रुपमा काम गर्नुपर्नेमा जोड दिइएको छ । रोटरी क्लवहरुले योजना बनाएर काम गर्न सके समाजप्रतिको प्रतिष्ठा बढ्ने धारणा पनि व्यक्त गरिएको छ । पव्लिक इमेज रिजन फाईभको आयोजना र रोटरी क्लव अफ बुटवलको संयोजनमा सोमबार भएको रोटरी इन्टरनेशनल ३२९२ नेपाल–भुटान पब्लिक इमेज कमिटी रिजन फाईभको […]

व्यवसायीक खेलाडी उत्पादन गर्न बुटवलमा खस्यौली स्नोकर क्लवको शुभारम्भ

व्यवसायीक खेलाडी उत्पादन गर्न बुटवलमा खस्यौली स्नोकर क्लवको शुभारम्भ

संसारपोस्ट संवाददाता · ३ कार्तिक २०७७ · 0

बुटवल ३ कार्तिक व्यवसायीक खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ बुटवलमा खस्यौली स्नोकर क्लव संचालनमा ल्याईएकोे छ । यस क्षेत्रका ६ जना युवा मिलेर संचालनमा ल्याईएको क्लवको सोमवार एक समारोहका बीच स्नोकरका राष्ट्रिय खेलाडी रेगन श्रेष्ठ र हिमालय रोडिज ३ का विजेता सुजन सुवेदीले सम्युक्त रुपमा खस्यौली स्नोकर क्लवको शुभारम्भ गर्नु भएको हो । युवा युवतीलाई […]

रुपन्देही उद्योग संघको  स्थापन दिवश र साधारणसभा एकै दिन

रुपन्देही उद्योग संघको स्थापन दिवश र साधारणसभा एकै दिन

संसारपोस्ट संवाददाता · २ कार्तिक २०७७ · 0

बुटवल, २ कार्तिक रुपन्देही उद्योग संघको ४२ औं वार्षिक साधारण सभा आगामी मंशिर १५ गते हुने भएको छ । आफ्नो ४३ औं स्थापना दिवशको अवसर पारेर संघको ४२ औं बार्षिक साधारणसभा पनि सोही दिन सम्पन्न गर्ने निर्णय गरिएको संघका अध्यक्ष बाबुराम बोहोराले जानकारी गराउनु भएको छ । संघको शनिवार सम्पन्न ११ औं वोर्ड बैठकले आगामी […]

चलचित्र ‘भाँडाकुटी’मा भुसाल र बेनिशाको अभिनय

चलचित्र ‘भाँडाकुटी’मा भुसाल र बेनिशाको अभिनय

संसारपोस्ट संवाददाता · २ कार्तिक २०७७ · 0

बुटवल २, कार्तिक किरण विकको लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्र ‘भाँडाकुटी’ मा मुकुन भुसाल र बेनिशा हमालले सँगै अभिनय गर्ने भएका छन् । घटस्थापनाको दिन पारेर शनिवार नयाँ फिल्म भाँडाकुटीको घोषणा गरिएको हो । दृष्यालय सिनेमा प्रालिको ब्यानरमा निर्माण गर्न लागिएको फिल्म भाँडाकुटीको एक कार्यक्रमबीच औपचारिक घोषणा गरिएको छ । चलचित्र भाँडाकुटी आउँदो फागुनमा […]

तिनाउ हस्पिटल स्थानापनको एक वर्ष पुरा उपचार सेवामा बिशेष छुट

तिनाउ हस्पिटल स्थानापनको एक वर्ष पुरा उपचार सेवामा बिशेष छुट

संसारपोस्ट संवाददाता · २ कार्तिक २०७७ · 0

बुटवल २ कार्तिक न्यूरो तथा ट्रमालाई मुख्य प्राथमिकता दिएर सञ्चालन गरिएको बुटवलको श्री तिनाउ इन्टरनेशनल हस्पिटल प्रा.ली.ले स्थापनाको एक वर्ष पुरा भएको अवसरमा बिरामीको उपचारमा बिशेष छुट योजना अंगाडी बढाएको छ । हाडजोर्नी तथा ट्रमा, नशा तथा स्पाईनल सर्जरी, न्यूरो सर्जरी, स्त्री तथा प्रसुती, जनरल तथा यूरो सर्जरी, नाक, कान, घाँटी, म्याक्सीयोफेसियल सर्जरी, बालरोग तथा […]

बुटवल साईक्लिङ गठन

बुटवल साईक्लिङ गठन

संसारपोस्ट संवाददाता · २ कार्तिक २०७७ · 0

बुटवल, २ कार्तिक लकडाउनका कारण रुपन्देहीमा साईकल क्रेज बढेको छ । योसंगै साइक्लिष्टहरु एकतावद्ध भई साईकलमैत्री पूर्वाधार, दुर्घटना बिमा तथा प्रतियोगिता आयोजना गर्नेतर्फ अग्रसर भएका छन । शनिबार बुटवलमा बसेको युवाहरुको भेलाले बुटवल साईकल ग्रुप गठन गरेको छ । जसको अध्यक्षतामा शिव चौधरी, उपाध्यक्ष चन्द्र सुवेदी, सचिव धनु जिसी, सहसचिव राम लम्साल, कोषाध्यक्ष दिपेन्द्र श्रेष्ठ […]

न्यु लाईटमा ३४जनाद्धारा रक्तदान

न्यु लाईटमा ३४जनाद्धारा रक्तदान

संसारपोस्ट संवाददाता · १ कार्तिक २०७७ · 0

तिलोत्तमा १ कार्तिक रुपन्देहीको शंकरनगरमा संचालित न्यु लाई स्कुलका पुर्व विद्यार्थी समाजले रक्तदान कार्यक्रम सम्पन्न गरेका छन । न्यु लाईट स्कुलमा आयोजित सो कार्यक्रममा ३४जनाले रक्तदान गरेका हुन । कोरोना भाइरसको महामारी सामाजिक स्तरमा फैलिइरहेको अवस्थामा कोरोना लगायत अन्य कुनैपनि रोग र दुर्घटनाका कारण आबश्यक पर्ने रगत अभाव हुन नदिन समाजले स्थापना पश्चातको पहिलो सामाजिक […]

बुटवलका व्यवसायी रणपालद्धारा कञ्चनको रामनगरडाँडामा दुर्गाभगवतीको मूर्ति स्थापना

बुटवलका व्यवसायी रणपालद्धारा कञ्चनको रामनगरडाँडामा दुर्गाभगवतीको मूर्ति स्थापना

संसारपोस्ट संवाददाता · १ कार्तिक २०७७ · 0

बुटवल १ कार्तिक रुपन्देहीको कञ्चन गांउपालिका १ रामनगरडांडामा रहेको मनकामना दुर्गा मन्दिरमा दुर्गाभगवतीको मूर्ति स्थापना गरिएको छ । बुटवलका ब्यबसायी रामकुमार रणपालको पहलमा केहिबर्ष अघि निर्माण गरिएको मन्दिरमा बडा दशैंको घटस्थापनाको अवसरमा दुर्गा भगवती माताको स्थायी मूर्ति स्थापना गरिएको छ । सो मूर्ति धर्तीमाता (बिष्णु कुवर)ले आफ्नै लगानीमा स्थापना गर्नुभएको हो । सो अबसरमा बोल्दै […]

Posts pagination

Previous 1 … 34 35 36 … 68 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क