Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिनाउ हस्पिटल स्थानापनको एक वर्ष पुरा उपचार सेवामा बिशेष छुट
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिनाउ हस्पिटल स्थानापनको एक वर्ष पुरा उपचार सेवामा बिशेष छुट

संसारपोस्ट संवाददाता · २ कार्तिक २०७७ · 0
तिनाउ हस्पिटल स्थानापनको एक वर्ष पुरा उपचार सेवामा बिशेष छुट
100
SHARES
ShareTweet

बुटवल २ कार्तिक
न्यूरो तथा ट्रमालाई मुख्य प्राथमिकता दिएर सञ्चालन गरिएको बुटवलको श्री तिनाउ इन्टरनेशनल हस्पिटल प्रा.ली.ले स्थापनाको एक वर्ष पुरा भएको अवसरमा बिरामीको उपचारमा बिशेष छुट योजना अंगाडी बढाएको छ । हाडजोर्नी तथा ट्रमा, नशा तथा स्पाईनल सर्जरी, न्यूरो सर्जरी, स्त्री तथा प्रसुती, जनरल तथा यूरो सर्जरी, नाक, कान, घाँटी, म्याक्सीयोफेसियल सर्जरी, बालरोग तथा फिजियोथेरापी लगायतका उपचार सेवा प्रदान गर्दै आएको अस्पतालले बिरामीको उपचारमा एक महिने बिशेष छुट योजना अंगाडी बढाएको हो ।
गत वर्ष कात्तिक १ गते औपचारिक रुपमा स्थापना गरिएको उक्त अस्पतालले स्थापनाको एक वर्ष पुरा भएको अवसरमा यो वर्ष कात्तिक महिनाभरी ल्याव परिक्षणमा २० प्रतिशत, वेडमा १० प्रतिशत र औषधीमा ५ प्रतिशत छुटको घोषणा गरेको हो ।
अस्पतालले शनिबार एक प्रेस विज्ञप्ती प्रकाशित गरि एकको सेवा अवधिमा बिभिन्न ढंगले सहयोग गर्ने, हौसला प्रदान गर्ने, सुभेच्छुकहरु, सेवाग्राही, चिकित्सक स्वास्थ्यकर्मी, सञ्चारकर्मी तथा सञ्चालक समिति र लगानीकर्तालाई समेत धन्यवाद ज्ञापन गरेको छ । अस्पताल सञ्चालनको एक वर्षको अवधिमा धेरै आरोह अवरोहको समेत सामना गर्नु परेको उल्लेख गर्दै त्यसका बावजुध अस्पतालमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको सेवाभावकै कारण सेवालाई अविछिन्न सञ्चालन गर्न सफल भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
२०७६ साल कात्तिक १ गते औपचारिक रुपमा अस्पतालले सेवा सुरु गरेको थियो । यसबिचमा विश्वमा महामारीको रुपमा फैलिएका कोरोना भाईरस कोभिड १९ का बिच पनि अस्पताल आफ्नो सेवाको दायित्वबाट नपन्छिएको र शल्यक्रियाकै क्रममा कोरोना भाईरस संक्रमण पुष्टि हुँदा पनि चिकित्सक तथा स्वास्थ्यकर्मी कर्मचारीहरुले देखाएको शाहसले स्रहानीय रहेको र उक्त कार्यले सञ्चालक समितिलाई समेत थप जिम्मेवार बनाएको अस्पतालका अध्यक्ष चिरञ्जिवी जोशीद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

≪ Previous Post

दशैं–तिहारमा शाइन रेसुङ्गा बैंकको डिजिटल उपहार योजना

Next Post ≫

चलचित्र ‘भाँडाकुटी’मा भुसाल र बेनिशाको अभिनय

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क