Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ न्यु लाईटमा ३४जनाद्धारा रक्तदान
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

न्यु लाईटमा ३४जनाद्धारा रक्तदान

संसारपोस्ट संवाददाता · १ कार्तिक २०७७ · 0
न्यु लाईटमा ३४जनाद्धारा रक्तदान
40
SHARES
ShareTweet

तिलोत्तमा १ कार्तिक
रुपन्देहीको शंकरनगरमा संचालित न्यु लाई स्कुलका पुर्व विद्यार्थी समाजले रक्तदान कार्यक्रम सम्पन्न गरेका छन । न्यु लाईट स्कुलमा आयोजित सो कार्यक्रममा ३४जनाले रक्तदान गरेका हुन । कोरोना भाइरसको महामारी सामाजिक स्तरमा फैलिइरहेको अवस्थामा कोरोना लगायत अन्य कुनैपनि रोग र दुर्घटनाका कारण आबश्यक पर्ने रगत अभाव हुन नदिन समाजले स्थापना पश्चातको पहिलो सामाजिक कार्य स्वरुप उक्त कार्यक्रको आयोजना गरेको हो ।
समाजका संयोजक नितेश खरेलको अध्यक्षता , न्यु लाइट स्कुल व्यवस्थापन समितिका अध्यक्ष खड्क बहादुर गौतमको प्रमुख आतिथ्यता र विद्यालयका प्राचार्य रमेश ज्ञवालीको बिशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा आकाश पन्तको स्वागत र सागर पौडेलको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा नपाल रेडक्रर सोसाइटी रुपन्देही शाखाको प्राविधिक सहयोग रहेको थियो ।

≪ Previous Post

बुटवलका व्यवसायी रणपालद्धारा कञ्चनको रामनगरडाँडामा दुर्गाभगवतीको मूर्ति स्थापना

Next Post ≫

बुटवल साईक्लिङ गठन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क