Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवलका व्यवसायी रणपालद्धारा कञ्चनको रामनगरडाँडामा दुर्गाभगवतीको मूर्ति स्थापना
सिद्धान्त, विचार, दृष्टिकोण र व्यवहारमा ओली समूह भन्दा प्रगतिशिल छौं : घनश्याम भुसाल

सिद्धान्त, विचार, दृष्टिकोण र व्यवहारमा...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
नेपाल पत्रकार महासंघ रुपन्देहीमा प्रेस युनियनको ध्यानाकर्षण

नेपाल पत्रकार महासंघ रुपन्देहीमा प्रेस...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिको मिलोमतो र सेटिङमा संसद विघटन : नेता पुन

राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिको मिलोमतो र...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

बुटवलका व्यवसायी रणपालद्धारा कञ्चनको रामनगरडाँडामा दुर्गाभगवतीको मूर्ति स्थापना

संसारपोस्ट संवाददाता · १ कार्तिक २०७७ · 0
बुटवलका व्यवसायी रणपालद्धारा कञ्चनको रामनगरडाँडामा दुर्गाभगवतीको मूर्ति स्थापना
80
SHARES
ShareTweet

बुटवल १ कार्तिक
रुपन्देहीको कञ्चन गांउपालिका १ रामनगरडांडामा रहेको मनकामना दुर्गा मन्दिरमा दुर्गाभगवतीको मूर्ति स्थापना गरिएको छ । बुटवलका ब्यबसायी रामकुमार रणपालको पहलमा केहिबर्ष अघि निर्माण गरिएको मन्दिरमा बडा दशैंको घटस्थापनाको अवसरमा दुर्गा भगवती माताको स्थायी मूर्ति स्थापना गरिएको छ ।
सो मूर्ति धर्तीमाता (बिष्णु कुवर)ले आफ्नै लगानीमा स्थापना गर्नुभएको हो । सो अबसरमा बोल्दै धर्तीमाताले संसारमा धर्मको रक्षा र शान्ति स्थापनाका लागि सबैले सत्कर्म गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै मन्दिर स्थापना गर्ने बुटवलका ब्यबसायी रामकुमार रणपालले धर्मसंस्कृतिको रक्षा गरे मात्र मानव जीवनको रक्षा हुने बताउनुभयो । उहाले आफ्नो पहलमा शुरु भएको मन्दिरमा अहिले देश बिदेशबाट समेत दर्शनार्थीहरु आउन थालेको बताउनुभयो ।
लुम्बिनीमा आउने धार्मिक पर्यटकलाइ कंचनको रामनगर , बेलभरियामा ल्याउन सक्ने हो धार्मिक पर्यटनको रुपमा बिकास गर्न सकिने बताउनुभयो । कार्यक्रममा कंचन वडा न १ का सदस्य खगेश्वर भुसालले सो क्षेत्रको बिकासका लागि आफुहरुले पहल गरिरहेको बताउनुभयो । कार्यक्रमअघि कंचनको बेलभरिया चोकबाट बाजागाजा ,भजनकृतन र नाचगानसहित शोभा कलस यात्रा समेत गरिएको थियो । कार्यक्रममा स्थानीयको बाक्लो सहभागिता रहेको थियो ।

≪ Previous Post

अख्तियारद्धारा १२ हजार घुस रकम सहित बनरक्षक बिक पक्राउ

Next Post ≫

न्यु लाईटमा ३४जनाद्धारा रक्तदान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

news@sansarpost.com | sales@sansarpost.com

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क