Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ अख्तियारद्धारा १२ हजार घुस रकम सहित बनरक्षक बिक पक्राउ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

अख्तियारद्धारा १२ हजार घुस रकम सहित बनरक्षक बिक पक्राउ

संसारपोस्ट संवाददाता · १ कार्तिक २०७७ · 0
अख्तियारद्धारा १२ हजार घुस रकम सहित बनरक्षक बिक पक्राउ
90
SHARES
ShareTweet

बुटवल १ कार्तिक
अख्तियार दुुरूपयोग अनुसन्धान आयोग बुटवलले सब डिभिजन बन कार्यालय मुर्गिया,रुपन्देहीका बनरक्षक प्रेमचन्द्र बिकलाई १२ हजार नगद सहित पक्रायउ गरेको छ । आयोगले सेवाग्राहीसँगबाट १२ हजार रूपयाँ बुझदै गर्दा रकम सहित विकलाई नियन्त्रणमा लिएको छ ।
आयोग बुटवलको टोलीले बनरक्षक बि.क. लाई शनिबार सेवाग्राहीसँग १२ हजार घुस लिईसकेको अवस्थामा रूपन्देहीको सैनामैना ६ कलौनीचोकबाट रंगेहात नियन्त्रणमा लिएको आयोगको सूचना अधिकृत सुरेश भुसालले जानकारी दिनु भयो । काठ ओसारपसारमा सहजीकरण गरिदिए वापत भनी सेवाग्राहीसँग घूस रकम माग गरेको भन्ने उजुरी एवम् सूचनाको आधारमा अनुसन्धान एवम् निगरानीको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले घुस बापत १२ हजार रूपया लिईसकेको अवस्थामा बनरक्षक बि क लाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको सूचना अधिकारी भुसालले बताउनु भयो

≪ Previous Post

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता चौधरी सहित परिवार कोरोना संक्रमित

Next Post ≫

बुटवलका व्यवसायी रणपालद्धारा कञ्चनको रामनगरडाँडामा दुर्गाभगवतीको मूर्ति स्थापना

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क