तिलोत्तमा, २५ कात्तिक । ब्याडमिण्टन खेलको विकास, बिस्तार तथा नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा स्थापना गरिएको शँकरनगर स्पोर्टस् क्लवको आयोजनामा आज (मंगलवार) एक दिवसिय आन्तरिक ब्याडमिण्टन प्रतियोगिता सम्पन्न भएको छ । क्लवमा आवद्ध सदस्य खेलाडीहरुका विच सौहार्दपूर्ण सम्वन्ध सुधारसँगै शारिरीक तथा मानसिक स्वास्थ्यका लागि आयोजना गरिएको मैत्रीपुर्ण प्रतियोगितामा क्लवका १४ जना खेलाडीहरु […]