Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ लागु औषध सहित २ जना पक्राउ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लागु औषध सहित २ जना पक्राउ

संसारपोस्ट संवाददाता · ६ कार्तिक २०७७ · 0
लागु औषध सहित २ जना पक्राउ
60
SHARES
ShareTweet

बुटवल ६ कार्तिक
ईलाका प्रहरी कार्यालय कृष्णनगर र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कृष्णनगरबाट सीमा गस्तिमा खटिएको संयुक्त टोलीले २ जनालाई लागूऔषध सहित पक्राउ गरेको छ ।
जिल्ला कपिलबस्तु कृष्णनगर नगरपालिका वडा नं. १ मन्कौरा स्थितमा भारत बाट नेपाल तर्फ आईरहेका दाङ घोराही उप महानगर पालिका वडा नं. १४ श्रीगणेश टोल घर बताउने बर्ष २० को आकाश गुप्ता र वडा नं. १० बबई बस्ने बर्ष २१ को विजय कुमार वानियालाई निट्राभेट ३० पत्ता र छयामोल ६० पत्ता सहित प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायव उरिक्षक धर्मराज भण्डारीले बताउनु भयो ।
दुवै जनाले हातमा छोपी कालो पलाष्टिक भित्र लुकाई छिपाई राखेको अबस्थामा गुप्ता र वानियालाई पक्राउ गरेको हो । उनिहरुलाई थप अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ ।

≪ Previous Post

तिलोत्तमा सहकारीद्धारा शेयर सदस्यलाई स्वरोजगार बनाउने योजना पारित

Next Post ≫

कञ्चन जेसिजद्धारा कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मीहरुलाई सम्मान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क