Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ कञ्चन जेसिजद्धारा कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मीहरुलाई सम्मान
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कञ्चन जेसिजद्धारा कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मीहरुलाई सम्मान

संसारपोस्ट संवाददाता · ६ कार्तिक २०७७ · 0
कञ्चन जेसिजद्धारा कोरोनाको उपचारमा खटिने  स्वास्थ्यकर्मीहरुलाई सम्मान
80
SHARES
ShareTweet

बुटवल ६ कार्तिक
कञ्चन जेसिज बर्ष २०२०ले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना नोवल भाइरसको संक्रमणलाई रोकथामका लागि अग्रपंक्तीमा कार्य गर्दै आईरहेका स्वास्थ्यकर्मीहरुलाई सम्मान गरेको छ । महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका बावजुद पनि सामाजिक उत्तरदायित्व बहन गर्दै सामाजिक सेवामा आफ्नो गतिबिधिहरुलाई निरन्तर अगाडी बढाइरहेको कञ्चन जेसिजले एक कार्यक्रमका बिच स्वास्थ्यकर्मीहरुलाई सम्मान गरेको हो ।
कार्यक्रममा कञ्चन गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत लेख बहादुर बस्नेतले जनताको सेवामा कार्य गर्ने कुनै पनि कर्मचारीको मनोवल बढाउन गरिने सम्मान तथा उत्सव कार्यक्रमको सह्रना गर्दै कञ्चन जेसिजलाई धन्यबाद दिनु भएको छ ।
कतिपयको सोंचमा तलव भत्ता खानेहरुलाई सम्मान गर्नु हुदैन भन्ने मानसिकता रहेको भन्दै प्रमुख प्रशासकिय अधिकृत बस्नेतले मानिसको स्वास्थ्य जस्तो महत्वपुर्ण बिषयमा तलवभत्ता प्रमुख नहुने उल्लेख गर्नु भएको छ ।
यस्तै कञ्चन जेसिजका संस्थापक अध्यक्ष चुडामणी पौडेलले सेवामा आधारित संस्थामा आवद्ध जेसिज युवाहरु हरेक पल आफ्नो ब्यक्तित्व बिकास संगसंगै समाजमा ब्याप्त बिकृति र बिसंगती बिरुद्ध हातेमालो गर्दै समाजमा महत्वपुर्ण योगदान पुर्याउने ब्यक्तित्वहरुको सम्मानले वहाँहरुमा सेवाको भावना अझ उजागृत भएर आउने बिश्वास गर्नु भएको छ ।
कञ्चन जेसिज बर्ष २०२० का अध्यक्ष बाबुराम पौडेलले कोरोना संक्रमित वा असंक्रमितहरुको नियमित अनुगमन र स्वास्थ्य अवस्था परिक्षण गराउन घरघरमा पुग्नु भएका स्वास्थ्यकर्मीहरुलाई सम्मान गर्न पाउदा कञ्चन जेसिजको उत्कृष्ट कार्य भएको बताउनु भएको छ । कञ्चन गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख राम प्रसाद गौतमले कोरोना भाइरसले नेपाल सहित बिश्वभर महामारीको रुपमा लिइरहेको अवस्थामा कञ्चनमा कोरोना भाइरसको संक्रमणलाई रोकथाम र न्युनिकरण गर्न खटिनेलाई सम्मान गरेर थप उत्साह बढाएको धारणा राख्नु भयो ।
कञ्चन जेसिज बर्ष २०२० का महासचिव चित्र तुलाचनले कार्यक्रमको संचालन गर्नु भएको थियो भने आस्थापाठ उपाध्यक्ष सुमन सुवेदी र धन्यवाद कानुनी सल्लाहकार राधिका चौधरीले गर्नु भएको थियो ।

≪ Previous Post

लागु औषध सहित २ जना पक्राउ

Next Post ≫

आज महानवमी पर्व, दुर्गा भवानीको पूजा गरिँदै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क