Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ काँग्रेस संसदीय दल लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा रुपन्देहीका खाँन चयन
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

काँग्रेस संसदीय दल लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा रुपन्देहीका खाँन चयन

संसारपोस्ट संवाददाता · १८ कार्तिक २०७७ · 0
काँग्रेस संसदीय दल लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा रुपन्देहीका खाँन चयन
100
SHARES
ShareTweet

बुटवल १८ कार्तिक
नेपाली कांग्रेस संसदीय दल लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा रुपन्देहीका फखरुद्दिन खाँनलाई चयन गरिएको छ । निर्वाचित प्रदेश सभा सदस्य रहनु भएका यस अघिका प्रदेशको प्रमुख सचेतक बाँकेका सुरेन्द्र हमालले जिल्लामा काम गर्न र पार्टीको काममा समय दिनका लागि टाईम नपुगेकोले सहमतीमै सचेतकको पद छाडेको बताउनु भयो ।
प्रदेशसभा सदस्य खाँनलाई काँंग्रेस संसदीय दलको विधान २०७४ को दफा ११(१) बमोजिम यही कात्तिक १७ गते सोमवार देखि लागुहुने गरि प्रमुख सचेतकमा नियुक्त गरिएको संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले बताउनु भयो । सचेतक हमालले शुरुदेखि नै टाईम दिन नसक्ने र समय अभाव देखाउदै सहमतीमा अरुलाई नै सचेतक बनाउन आग्रह गर्नु भएकाले उहाँको ठाउँमा खाँनलाई नियुक्त गरिएको संसदीय दलका नेता कनौडियाले बताउनु भयो । खाँन प्रदेश सभामा जुझारु जोस जागर भएका काम गर्न र समय दिने युवा एक्टीभ नेताका रुपमा रहेकाले सचचेतकमा नियुक्त गरेको नेता कनौडियाले बताउनु भयो । खाँन रुपन्देही क्षेत्र नम्बर ५(ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

≪ Previous Post

बुटवल माथिको चुरेको समस्या समाधान बेलैमा नगरे बुटवलको वस्ती संकटमा पर्ने विज्ञको ठहर

Next Post ≫

कपिलवस्तुका ११ वर्षिय राहुल शाहनी सम्पर्कविहिन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क