Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ कपिलवस्तुका ११ वर्षिय राहुल शाहनी सम्पर्कविहिन
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कपिलवस्तुका ११ वर्षिय राहुल शाहनी सम्पर्कविहिन

संसारपोस्ट संवाददाता · १८ कार्तिक २०७७ · 0
कपिलवस्तुका ११ वर्षिय राहुल शाहनी सम्पर्कविहिन
60
SHARES
ShareTweet

कपिलवस्तु, १८ कात्तिक । कपिलबस्तु तिलौराकोटका ११ वर्षिय राहुल शाहनी सम्पर्कविहिन भएका छन् । ऐतिहासिक बुद्ध स्थल तिलौराकोट र बुद्धको जीवनीका विषयमा परिचय दिएर चर्चामा आएका ‘फुच्चे टुरिष्ट गाइड’ भनेर चिनिने कपिलवस्तु नगरपालिका–३ का शाहनी सोमबार विहान देखि सम्पर्कविहिन भएको उनका बुवा रिंकु शाहनीले बताउनु भयो ।
सोमबार विहान ९ बजे साइकल लिएर नजिकैको सिद्धार्थ ईंङ्गलिस बोर्डिङ्ग स्कूल जान हिँडेका उनी विद्यालयमा नगएको आफुलाई विद्यालयले जानकारी गराएको बुवा रिंकुले वताउनु भयो । बुवा रिंकुका अनुसार राहुलका साथी, छिमेकी र आफन्तहरुलाई सोधपुछ गरेपनि अहिले सम्म छोराको विषयमा कुनै जानकारी आएको छैन ।
गौतमबुद्धले २९ वर्ष बिताएको स्थल तिलौराकोट आउने विभिन्न देशका पर्यटकलाई बुद्धको जीवनी र यहाँको भौतिक संरचनाका विषयमा जानकारी गराउने राहुलमा नेपाली, हिन्दी, अँग्रेजी, चिनियाँ, थाईलगायत सात देशका भाषाको ज्ञान रहेको छ । घरवाट साईकल लिएर विद्यालय हिडेका र अहिले सम्म सम्पर्कमा नआएको बताउंदै राहुलका बुवा रिंकुले छोराको खोजी गरिदिन सबैसंग आग्रह गर्नुभएको छ ।

≪ Previous Post

काँग्रेस संसदीय दल लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा रुपन्देहीका खाँन चयन

Next Post ≫

काँग्रेस नेता धितालको स्मृतिमा शोक सभा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क