Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ टिप्परको ठक्करवाट रुपन्देहीमा वालकको मृत्यु
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

टिप्परको ठक्करवाट रुपन्देहीमा वालकको मृत्यु

संसारपोस्ट संवाददाता · १७ कार्तिक २०७७ · 0
टिप्परको ठक्करवाट रुपन्देहीमा वालकको मृत्यु
50
SHARES
ShareTweet

बुटवल १७ कार्तिक
रुपन्देही जिल्लाको मायादेवी गाउँपालिका ८ बिश्वकर्मा मन्दिर नजिकै लुम्बिनी भैरहवा सडक खण्डमा टिप्परको ठक्करवाट वालकको ज्यान गएको छ ।
सोमवार लुम्बिनी बाट भैरहवा तर्फ आउदै गरेको लु १ क ११७४ नं को टिप्पर ले पैदल यात्री स्थानिय सुग्रिम हरिजनको छोरा बर्ष ८ को रघुबिर हरिजनलाई ठक्कर दिँदा निजको घट्नास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । ठक्कर दिन टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी काार्यालय रुपन्देहीका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक खड्क बहादुर खत्रीले बताउनु भयो ।
त्यस्तै गरि रुपन्देही प्रहरीले भन्सार छली,चोरी,पैठारी,निकासी गरी अवैध रूपमा ओसारपोसार गर्दै गरेको मोटरपार्टसका विभिन्न सामान गरि ८ लाख ४६हजार र मटर २७ बोरा, धान ७ बोरा, प्याज ११ बोरा, साईकल ७ थान गरी जम्मा मुल्य ८३ हजार ५सय,कुर्ता सुरुवाल २० पिस, जुत्ता साना ठुला, २५ जोर, काजु ७२५ के.जी.,पानी पुरी ४८ के.जी, जम्मा मुल्य ३४हजार ७५ गरी कुल ९लाख ६३हजार ५७५ रकम बराबारको सामान बरामद गरि भैरहवा भन्सार कार्यालय बेलहिया पठाईएको प्रहरीले जनाएको छ ।

≪ Previous Post

तिलोत्तमा नगरपालिका : ६० बिगाहामा आलुको सामुहिक खेती शुरु

Next Post ≫

राजावादीद्धारा रुपन्देहीमा विशाल रयाली सहित जनप्रर्दशनी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क