Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ राजावादीद्धारा रुपन्देहीमा विशाल रयाली सहित जनप्रर्दशनी
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

राजावादीद्धारा रुपन्देहीमा विशाल रयाली सहित जनप्रर्दशनी

संसारपोस्ट संवाददाता · १७ कार्तिक २०७७ · 0
राजावादीद्धारा रुपन्देहीमा विशाल रयाली सहित जनप्रर्दशनी
60
SHARES
ShareTweet

बुटवल १७ कार्तिक
राजावादीहरुले रुपन्देहीमा विशाल रयाली निकालेर जनप्रर्दशनी गरेका छन ।
विर गोरखाली अभियान नामको संस्थाद्धारा आयोजना गरिएको विशाल जनप्रर्दशनीमा हजारौको सहभागिता रहेको थियो ।
करिव १हजार ५ सय बढी मोटरसाइकिल १ सय बढी कार रयालीमा सहभागिता रहेको थियो । रुपन्देहीको मणिग्रामवाट दिउसो २ वजे शुरु भएको मोटरसाईकिल रयाली शंकरनगर योगिकुटी, कालिकानगर राजमार्ग चौराहा, मिलनचोक, वसपार्क अस्पताल लाईन, अमरपथ ,हाटबजार ,गोलपार्क हुदै ट्राफिकचोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।
जनप्रदर्शनमा राजा ल्याउ देश बचाउ, गणतन्त्र धोका हो राजतन्त्र जिन्दावाद, २०४७ सालको संम्बिधान लागु गर गणतन्त्र खारेज गर भन्ने नारा सहितको जनप्रर्दशनले रुपन्देही सहित बुटवलको मुख्य सडक तताएको थियो । हजारौ मानिस सडकमा उत्रिएपछि हेर्नेहरुको समेत उल्लेख्य सहभागिता रहेको थियो ।
कोण सभालाई सम्वोधन गदै विर गोरखाली अभियानका अभियान्ता वसन्त विक्रम पाण्डेले राजतन्त्रको पक्षमा र गणतन्त्रको विरुद्धमा जनलहर बढीरहेका छ भन्दै यो जनलहरलाई गणतन्त्रको मलामीमा परिणत गर्न आह्वान गर्नु भयो । प्रदेश ५ को राजधानी बुटवलवाट सारिएको प्रसंगतर्फ ईगित गदै उहाँले दिल्लीमा रहेको नेपालको राजधानी पहिला काण्ठमाडौमा ल्याउँ अनीमात्र बुटवल राजधानीका वारेमा साच्न सकिेन धारणा राख्नु भयो ।
कार्यक्रममा डिल्लीराम खनाल, प्रविण थापा मगर, सौरभ भण्डारी लगाएतले राजतन्त्रको आवश्यकताको वारेमा प्रकास पादै हिउदे वाली सेहारेसंगै गणतन्त्रको विदाई हुने धारणा राख्नु भएको थियो ।


≪ Previous Post

टिप्परको ठक्करवाट रुपन्देहीमा वालकको मृत्यु

Next Post ≫

बुटवल माथिको चुरेको समस्या समाधान बेलैमा नगरे बुटवलको वस्ती संकटमा पर्ने विज्ञको ठहर

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क