Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "खेलकुद" (Page 33)

खेलकुद

रुपन्देहीको तिलोत्तमा जारी प्रथम  पुरुष भलिबलको  वडा नम्बर २ र ४ फाइनलमा भिड्ने

रुपन्देहीको तिलोत्तमा जारी प्रथम पुरुष भलिबलको वडा नम्बर २ र ४ फाइनलमा भिड्ने

संसारपोस्ट संवाददाता · २९ मंसिर २०७७ · 0

बुटवल , २९ मंसिर । तिलोत्तमा नगरपालिकामा जारी प्रथम तिलोत्तमा नगरपालिका वडास्तरीय पुरुष भलिबल प्रतियोगिता अन्तर्गत उपाधिका लागि वडा नम्बर २ र ४ बीच प्रतिष्पर्धा हुने भएको छ । सोमबार भएको सेमिफाइनल खेलमा वडा नम्बर ४ ले वडा नम्बर १ लाई ३–शुन्यको सोझो सेटमा र दोस्रो सेमिफाइनलमा वडा नम्बर २ ले ८ लाई ३–शुन्यको सोझो […]

राष्ट्रिय खुल्ला मेन्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीलाई

राष्ट्रिय खुल्ला मेन्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीलाई

संसारपोस्ट संवाददाता · २९ मंसिर २०७७ · 0

मंसिर २९, सैनामैना प्रथम सैनामैना राष्ट्रिय खुल्ला मेन्स डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लव काठमाण्डौँले हात पारेको छ । सैनामैना ब्याडमिन्टन क्लवको आयोजनामा भएको फाइनल प्रतिस्पर्धामा नेपाल पुलिस क्लव काठमाण्डौलाई सोझो सेटमा पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो । त्रिभुवनका प्रफुल महर्जन र रुकेश महर्जनको टिमले उपाधि सँगै रु.५१ हजार सहित मेडल, प्रमाण […]

प्रथम तिलोत्तमा नगरपालिका पुरुष भलिबल प्रतियोगिता सुरु

प्रथम तिलोत्तमा नगरपालिका पुरुष भलिबल प्रतियोगिता सुरु

संसारपोस्ट संवाददाता · २८ मंसिर २०७७ · 0

बुटवल २८ मंसिर रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आइतबारदेखि प्रथम तिलोत्तमा नगरपालिका वडास्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा ९ टिमको सहभागिता रहेको र मंसिर ३० गतेसम्म चल्ने छ । वडा नं. ८ ले संयोजन गरेको प्रतियोगिता लाङ्घाली युवा परिवार र ज्योती जागृति आमा समूहको चार नंबरमा सञ्चालन भएको […]

रुपन्देहीको सैनामैनामा पहिलो राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगितामा शुरु ७० टिमको सहभागिता

रुपन्देहीको सैनामैनामा पहिलो राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगितामा शुरु ७० टिमको सहभागिता

संसारपोस्ट संवाददाता · २७ मंसिर २०७७ · 0

बुटवल २७ मंसिर रुपन्देहीको सैनामैनामा पहिलो पटक खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता शनिवारबाट सुरु भएको छ । सबैका लागि खेलकुद ,स्वास्थ्यका लागि खेलकुद भन्ने मुल उद्देश्यका साथ सैनामैना ब्याटमिन्टन क्लव सैनामैनाको आयोजना तथा सैनामैना नगरपालिकाको प्रवर्धनमा प्रतियोगिताको सुरु भएको हो । प्रतियोगितामा नेपाल भरका राष्ट्रिय तथा स्थानीय गरि ७० वटा टिमको सहभागिता रहेको छ । क्लबका […]

तिलोत्तमामा मंसिर २८ देखि वडा स्तरीय पुरुष भलिबल हुने

तिलोत्तमामा मंसिर २८ देखि वडा स्तरीय पुरुष भलिबल हुने

संसारपोस्ट संवाददाता · २६ मंसिर २०७७ · 0

बुटवल,२६ मंसिर । रुपन्देहीको तिलोत्तमामा आइतबारदेखि प्रथम तिलोत्तमा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । आयोजक तिलोत्तमा नगर खेलकुद विकास समितिले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको तयारीबारे जानकारी गराएको हो । नगरपालिकाको आर्थिक सहयोगमा हुने प्रतियोगितामा नगर भित्रका १० टिमको सहभागीता रहने नगर खेलकूद विकास समितिका संयोजक राजेन्द्र गुरुङले जानकारी दिनु भयो […]

दुर्घटना न्युनिकरणका लागि सैनामैनामा स्मार्ट रिफ्रेस सेण्टर

दुर्घटना न्युनिकरणका लागि सैनामैनामा स्मार्ट रिफ्रेस सेण्टर

संसारपोस्ट संवाददाता · १२ मंसिर २०७७ · 0

नेताहरुमा क्रान्ति गर्ने उपलब्धीको ब्यवस्थापन गर्न नसक्ने कमजोरी ः मुख्यमन्त्री पोखरेल बुटवल १२ मंसिर रुपन्देहीको सैनामैनामा स्मार्ट रिफ्रेस सेण्टर स्थापना हुने भएको छ । राजमार्गमा हुने सवारी दुर्घटना न्युनिकरण र राजमार्गको सरसफाईलाई ध्यानमा राखेर लुम्बिनी प्रदेश सरकारको लगानीमा स्मार्ट रिफ्रेस सेण्टर स्थापना हुन लागेको हो । राजमार्गमा अब्यवस्थित पार्किङ गरेर फोहर गर्ने कार्यलाई निरुत्साहित गर्न […]

डिसेम्बर १० मा आणविक अस्त्र उन्मुलनका लागि शान्ति समाजले ९ वटा शक्ति राष्ट्रका दुतावास र जिल्ला जिल्लामा एकसाथ प्रदर्शन गर्ने

डिसेम्बर १० मा आणविक अस्त्र उन्मुलनका लागि शान्ति समाजले ९ वटा शक्ति राष्ट्रका दुतावास र जिल्ला जिल्लामा एकसाथ प्रदर्शन गर्ने

संसारपोस्ट संवाददाता · १२ मंसिर २०७७ · 0

बुटवल १२ मंसिर मानव अधिकार तथा शान्ति समाजले आणविक अस्त्र उन्मुलनका लागि राजधानी काठमाण्डौं स्थित ९ वटा शक्ति राष्ट्रका दुतावास अगाडी र जिल्ला जिल्लामा एकसाथ प्रदर्शन गर्ने भएको छ । ७२ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवस १० डिसेम्बर २०२० का दिन समाजले काठमाण्डौं स्थित ९ वटा शक्ति राष्ट्रका दुतावास अगाडी र जिल्ला जिल्लामा एकसाथ प्रदर्शन […]

तिलोत्तमाका कोरोना संक्रमणमुक्त  जनप्रतिनिधि, कर्मचारीद्धारा  प्लाजमा संकलनको लागि रक्तदान

तिलोत्तमाका कोरोना संक्रमणमुक्त जनप्रतिनिधि, कर्मचारीद्धारा प्लाजमा संकलनको लागि रक्तदान

संसारपोस्ट संवाददाता · ९ मंसिर २०७७ · 0

बुटवल ९ मंसिर रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कोरोना संक्रमणमुक्त भएका जनप्रतिनिधि, कर्मचारी लगायतले मंगलबार प्लाजमा संकलनको लागि रक्तदान गर्नु भएको छ । कोभिड–१९ बाट संक्रमित भई निको भएकाहरुले अन्य संक्रमित बिरामीहरुको जीवन रक्षाको लागि प्लाजमा दान गर्नुभएको हो । संक्रमितको उपचारमा प्लाजमा थेरापीको प्रयोग हुँदै आएको छ । प्लाजमा दान गर्न नगरबासीलाई प्रेरणा मिलोस् भनेर रक्तसञ्चार […]

हाप्किडो सेल्फडिफेन्स, लिडरशिप तथा रेफ्रि सेमिनार नेपालगञ्जमा हुदै

हाप्किडो सेल्फडिफेन्स, लिडरशिप तथा रेफ्रि सेमिनार नेपालगञ्जमा हुदै

संसारपोस्ट संवाददाता · ८ मंसिर २०७७ · 0

बुटवल, ८ मंसिर– नेपाल मार्शल आर्टस हाप्किडो केन्द्रिय संघ र नेपाल मार्शल आर्टस हाप्किडो संघ, लुम्बिनी प्रदेशको सहयोगार्थ एवं नेपाल मार्शल आर्टस हाप्किडो संघ बाँके जिल्लाको आयोजनामा यही मंसिर २० गतेदेखि नेपालगञ्जमा ३ दिने चौथो राष्ट्रिय हाप्किडो इन्स्ट्रक्चर, एजुकेशनल, सेल्फडिफेन्स, लिडरशिप तथा रेफ्रि सेमिनाार हुने भएको छ । कोरोना संक्रमणका कारण चैत्र महिनादेखि कुनै पनि […]

रुपन्देहीको तिलोत्तमाका सामुदायिक तथा संस्थागत विद्यालय मंसिर ७ बाट संचालन हुने

रुपन्देहीको तिलोत्तमाका सामुदायिक तथा संस्थागत विद्यालय मंसिर ७ बाट संचालन हुने

संसारपोस्ट संवाददाता · ४ मंसिर २०७७ · 0

बुटवल ४ मंसिर रुपन्देहीको तिलोत्तमा नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयहरु यहीँ मंसिर ७ गतेबाट खुल्ने भएका छन् ।कोरोना महामारीको कारण गत चैतदेखि बन्द रहेका विद्यालयहरु विद्यार्थीलाई भौतिक रुपमैं कक्षाकोठामा शिक्षणसिकाई क्रियाकलापमा सहभागी गराउने गरी खुल्ने भएका हुन् ।संघीय सरकारले तय गरेको विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचाअनुसार जनस्वास्थ्य प्रोटोकल मापदण्ड अवलम्बन गरी विद्यार्थीको पठनपाठन सुचारु गर्ने निर्णय […]

Posts pagination

Previous 1 … 32 33 34 … 68 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क