तिलोत्तमा, २५ पुस । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आयोजित खुल्ला बि लेभल ब्याडमिन्टन प्रतियोगितामा रुपन्देहीको बुटवल वेलवासका कुमार ठकुरी र जनक थापाको समूह प्रथम भएको छ । करिहया रुपन्देहीका नवीन गुरुङ र रुकबहादुर थापाको समूहलाई १७–२१ र १४–२१ को सोझो सेटमा पराजित गर्दै कुमार र जनकको समूह प्रथम भएको हो भने नवीन र रुकबहादुरको समूह दोस्रो […]