Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ खेलकुद ≫ पुस १६ गते हुने लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा सबै पुरस्कार सौजन्य, ५६ टिम हुने
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पुस १६ गते हुने लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा सबै पुरस्कार सौजन्य, ५६ टिम हुने

संसारपोस्ट संवाददाता · १३ पुष २०७७ · 0
पुस १६ गते हुने लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा सबै पुरस्कार सौजन्य, ५६ टिम हुने
150
SHARES
ShareTweet

बुटवल १३ पुस
न्यु लुम्बिनी ब्याडमिन्टन क्लबको आयोजनामा पुस १५ र १६ गते दुई दिने प्रदेशस्तरिय बि लेभल ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।
सोमबार पत्रकार सम्मेलन गरि आयोजक क्लबका अध्यक्ष बोनिन पियाले प्रतियोगिताको तयारी पुरा भएको जानकारी गराउनु भएको हो ।
प्रतियोगितामा पुरुष डबलतर्फका उपाधि विजेताले नगद ३५ हजार ५ सय ५५ रुपैया, कप, मेडल प्रमाणपत्र तथा उपविजेताले नगद २५ हजार ५ सय ५५ रुपैया, कप मेडल, प्रमाणपत्र एवं तृतिय स्थान हासिल गर्ने टिमले नगद १५ हजार ५ सय ५५ रुपैया, कप, मेडलप्रमाणपत्र प्राप्त पुरस्कार प्राप्त गर्ने छन ।
यसैगरि भेट्रान्सतर्फ उपाधि विजेताले नगद २० हजार ५ सय ५५ रुपैया, उपविजेताले नगद १५ हजार ५ सय ५५ तथा तृतियले नगद १० हजार ५ सय ५५ रुपैया कप, मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, उदयमान खेलाडी र अनुसासित खेलाडीलाई समेत पुरस्कृत गरिने छ ।
शिवनगर स्थित खुल्ला कबर्ड हलमा दुई दिने प्रतियोगितामा पुरुष डबलतर्फ ४० तथा भेट्रान्स तर्फ १६ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन ।
प्रतियोगिताको पुरुष डबलतर्फ प्रथम पुरस्कार यशोधा फुड्स प्रालि, द्घितिय पुरस्कार आवास ग्रुप बुटवल, तृतिय पुरस्कार शक्ति कोल्ड रिट्रेड प्रालिबाट सौजन्य गरेका छन । यसैगरि भेट्रान्सतर्फ प्रथम पुरस्कार ब्ल्याक फरेस्ट क्याफे र एजी हेल्थ ईण्डष्ट्रिज प्रालि, दोस्रो पुरस्कार समाजसेवी श्रीराम बराल र किरण पौडेल, तेस्रो पुरस्कार समाजसेवी चन्द्रमान मल्लबाट सौजन्य भएको आयोजकले बताएका छन ।
यसैगरि प्रतियोगिताको सबै ट्रफि, मेडलहरु स्पोर्ट्स ग्यालरीबाट सौजन्य भएको छ ।
कार्यक्रममा क्लबका सल्लाहकार नारायण घिमिरे, नर बहादुर केसी, दिनेश प्रधान, प्रचारप्रसार संयोजक तथा महासचिव जिवकान्त काफ्ले, कार्यक्रम संयोजक रोहित पुरीले खेल प्रतियोगिताबाट खेलाडी उत्पादन हुनेमा आशा ब्यक्त गर्नु भयो ।

।

≪ Previous Post

लोकतन्त्रको रक्षाका लागि जवफदेहिता जरुरी: मन्त्री गिरी

Next Post ≫

काम चलाउ सरकारले दिर्घकालिन महत्वका कुनैपनि निर्णय गर्न पाउंदैन : काँग्रेस नेता खाँण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क