Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "खेलकुद" (Page 31)

खेलकुद

गगन थापाको कटाक्ष: बहुमत प्राप्त प्रधानमन्त्रीले संसद बिघटन गरे घर जाने,नभए जंगल जाने

गगन थापाको कटाक्ष: बहुमत प्राप्त प्रधानमन्त्रीले संसद बिघटन गरे घर जाने,नभए जंगल जाने

संसारपोस्ट संवाददाता · ८ माघ २०७७ · 0

बुटवल,८ माघ नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री गगनकुमार थापाले बहुमत प्राप्त प्रधानमन्त्रीले संसद बिघटन गरे खुरु खुरु घर जाने र घर गएर पनि नभए जंगल जाने जवाफ दिनुभएको छ । प्रतिनिधिसभा विघटन बिरुद्ध मुद्दाको सुनुवाईका क्रममा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सहितका न्यायाधिसहरु र कानून व्यवसायीहरुबीच भएका सवाल जवाफतर्फ इंगित गर्दै कांग्रेस युवा नेता थापाले उक्त […]

कन्चनमा अनमी थापाको स्मृतिमा १ लाख रुपैयाको अक्षयकोष स्थापना

कन्चनमा अनमी थापाको स्मृतिमा १ लाख रुपैयाको अक्षयकोष स्थापना

संसारपोस्ट संवाददाता · ८ माघ २०७७ · 0

बुटवल ८ माघ रुपन्देहीको कञ्चन गाउपालिका वडा नं. ४ का स्वर्गिय अ.न.मी. बिष्णुकला थापाको परिवारले थापाको स्मृतिमा १ लाख रुपैयाको अक्षयकोष स्थापना गरि दिएका छन । थापाको बार्षिक पुण्यतिथीमा स्थानिय हिमालय आधारभूत विद्यालयमा १ लाख रुपैया बराबरको अक्षयकोष स्थापनार्थ सहयोग रकम हस्तान्तरण गरेका छन। बिपन्न,गरिव,असाहय र जेहेन्दार विद्यार्थीहरुका लागि हरेक बर्ष छात्रबृत्ति प्रदान गर्ने उद्देश्यका […]

प्रधानमन्त्री कप क्रिटेक छनौटमा रुपन्देही च्याम्पियन

प्रधानमन्त्री कप क्रिटेक छनौटमा रुपन्देही च्याम्पियन

संसारपोस्ट संवाददाता · १ माघ २०७७ · 0

भैरहवा, १ माघ । रुपन्देहीको भैरहवामा सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पुरुषतर्फको लुम्बिनी प्रदेश स्तरीय छनौट खेलमा रुपन्देही प्रादेशिक च्याम्पियन बनेको छ । बिहीबार सिद्धार्थ रंगशालामा भएको खेलमा बाँकेलाई १०७ रनको फराकिलो अन्तरले पराजित गर्दै रुपन्देही च्याम्पियन भएको हो । बाँकेले उपविजेतामा चित्त बुझाएको छ । टस जितेर ब्याटिङ गरेको रुपन्देहीले निर्धारित ४० ओभरको […]

अक्सफोर्डमा ‘आईएसए’ परियोजना कार्यक्रम प्रदर्शन

अक्सफोर्डमा ‘आईएसए’ परियोजना कार्यक्रम प्रदर्शन

संसारपोस्ट संवाददाता · १ माघ २०७७ · 0

बुटवल, १ माघ । बुटवल सुख्खानगरमा रहेको अक्सफोर्ड माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले ईन्टरनेशनल स्कुल अवार्ड (आईएसए) परियोजना कार्यक्रम प्रदर्शन गरेका छन् । परियोजना प्रदर्शन कार्यक्रममा विद्यार्थीहरुले समाजिक तथा शैक्षिक गतिविधिबारे तयार पारेका सामाग्रीहरु विद्यालयमा प्रदर्शन गरेका थिए । अक्सफोर्डले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विश्वको जुनसुकै कुनाका नागरिकसँग हेलमेल हुनेसक्ने वातावरण सृजना गर्न आईएसए प्रोजेक्ट लगायतका कार्यक्रमहरु […]

प्रधानमन्त्री कप क्रिकेट छनौटमा रुपन्देही फाइनल प्रवेश

प्रधानमन्त्री कप क्रिकेट छनौटमा रुपन्देही फाइनल प्रवेश

संसारपोस्ट संवाददाता · २९ पुष २०७७ · 0

भैरहवा, २९ पुस । पाल्पालाई १५८ रनको भारी अन्तरले हराउँदै प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता लुम्बिनी प्रदेश स्तरीय छनौट खेलमा रुपन्देही समूह ‘ए’ बाट फाइनल पुगेको छ । रुपन्देहीले बिहीबार समूह ‘बी’को विजेता बाँकेसँग प्रतिस्पर्धा गर्नेछ । बुधबार रुपन्देहीको भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ गरेको रुपन्देहीले निर्धारित ४० ओभरको खेलमा ४ विकेटको […]

पेशाको संरक्षणका लागि सैनामैनाले आरन व्यवसायी २४ घरपरिवारलाई आधुनिक उपकरण प्रदान

पेशाको संरक्षणका लागि सैनामैनाले आरन व्यवसायी २४ घरपरिवारलाई आधुनिक उपकरण प्रदान

संसारपोस्ट संवाददाता · २९ पुष २०७७ · 0

बुटवल २९ पुस परम्परागत सीपलाई संरक्षण र सम्बद्र्धन गर्दै समृद्धिको अभियानमा सरिक बनाउने उद्देश्यले रुपन्देहीको सैनामैना नगरपालिकाले आरन पेशा सञ्चालन गर्दै आएका यहाँका दलित समुदायलाई आधुनिक उपकरण प्रदान गरेको हो । स्थानीयको सीप र प्रविधिहरू लोप हुँदै जाँदा कतिपयको रोजगारीसमेत गुम्न पुगेको र पेशामा पनि वितृष्णा जाग्न थालिरहेका बेलामा सैनामैना सहितका यहाँका कतिपय पालिकाले भने […]

प्रधानमन्त्री कप क्रिटेक छनौटमा बाँके फाइनल प्रवेश

प्रधानमन्त्री कप क्रिटेक छनौटमा बाँके फाइनल प्रवेश

संसारपोस्ट संवाददाता · २८ पुष २०७७ · 0

भैरहवा, २८ पुस । रुपन्देहीको भैरहवामा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पुरुषतर्फको लुम्बिनी प्रदेश स्तरीय छनौट खेल अन्तर्गत मंगलबार भएको समूह ‘ए’ को खेलमा कपिलवस्तुले पाल्पालाई २ विकेटले पराजित गरेको छ । यस्तै लमहीमा भएको समूह ‘बी’ को खेलमा बाँकेले दाङलाई ७ विकेटले पराजित गर्दै यो समूहबाट फाइलन प्रवेश गरेको छ । रुपन्देहीको भैरहवा […]

बैक संचालकहरुको षडयन्त्र एक व्यक्ति एक सहकारी ः सहकारी अभियान्ताको ठह

बैक संचालकहरुको षडयन्त्र एक व्यक्ति एक सहकारी ः सहकारी अभियान्ताको ठह

संसारपोस्ट संवाददाता · २८ पुष २०७७ · 0

बुटवल २८ पुस एक व्यक्ति समान प्रकृतिको एक सहकारी भन्दा बढीमा शेयर सदस्य हुन नपाउने भन्ने विषय बैकं संचालकहरुको षडयन्त्र भएकाले त्यस्तो नियम लागु गर्न नहुनेमा सहकारीका विज्ञहरुले औल्याएका छन । बदलिदो बचत तथा ऋण सहकारी संस्था लि.को १० औं वार्षिक साधारण सभा र चौथो अधिवेशनमा मंगलवार बुटवलमा वोल्ने सहकारी अभियान्ताहरुले बैकं तथा वित्तिय संस्थाका […]

नगरस्तरीय भलिबलको उपाधि कुंवरवर्ती र नवज्योतिलाई

नगरस्तरीय भलिबलको उपाधि कुंवरवर्ती र नवज्योतिलाई

संसारपोस्ट संवाददाता · २८ पुष २०७७ · 0

बुटवल, २८ पुस । प्रथम तिलोत्तमा नगरपालिका मावि स्तरीय छात्र–छात्रा भलिबलको उपाधि क्रमशः कुंवरवर्ती इङलिस बोर्डिङ स्कूल प्रदिपनगर र नवज्योति बोर्डिङ स्कूल चार नम्बरले जितेका छन् । तिलोत्तामा–८स्थित कुंवरवर्ती बोर्डिङ स्कूलमा सोमबार सम्पन्न फाइनलमा सेन्ट जोसेफ मावि भलबारीलाई पराजित गर्दै कुंवरवर्तीले उपाधि जितेको हो । छात्र भलिबलमा सेन्ट जोसेफ मावि उपविजेता र सिद्धार्थ बोर्डिङ स्कूल […]

प्रधानमन्त्री कप क्रिकेट छनौटमा नवलपरासी र दाङ विजयी

प्रधानमन्त्री कप क्रिकेट छनौटमा नवलपरासी र दाङ विजयी

संसारपोस्ट संवाददाता · २६ पुष २०७७ · 0

भैरहवा, २६ पुस । रुपन्देहीको भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पुरुषतर्फको लुम्बिनी प्रदेश स्तरीय छनौट खेलमा आइतबार समूह ‘ए’को खेलमा नवलपरासीले कपिलवस्तुलाई ४० रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ रोजेको नवलपरासीले ७ विकेट गुमाई ११९ रन बनायो । उसका लागि अमर रसाइली ३४, इकलाख अहम्मदले नटआउट १९ र अर्पण […]

Posts pagination

Previous 1 … 30 31 32 … 68 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क