Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ कन्चनमा अनमी थापाको स्मृतिमा १ लाख रुपैयाको अक्षयकोष स्थापना
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कन्चनमा अनमी थापाको स्मृतिमा १ लाख रुपैयाको अक्षयकोष स्थापना

संसारपोस्ट संवाददाता · ८ माघ २०७७ · 0
कन्चनमा अनमी थापाको स्मृतिमा १ लाख रुपैयाको अक्षयकोष स्थापना
90
SHARES
ShareTweet

बुटवल ८ माघ
रुपन्देहीको कञ्चन गाउपालिका वडा नं. ४ का स्वर्गिय अ.न.मी. बिष्णुकला थापाको परिवारले थापाको स्मृतिमा १ लाख रुपैयाको अक्षयकोष स्थापना गरि दिएका छन ।
थापाको बार्षिक पुण्यतिथीमा स्थानिय हिमालय आधारभूत विद्यालयमा १ लाख रुपैया बराबरको अक्षयकोष स्थापनार्थ सहयोग रकम हस्तान्तरण गरेका छन।
बिपन्न,गरिव,असाहय र जेहेन्दार विद्यार्थीहरुका लागि हरेक बर्ष छात्रबृत्ति प्रदान गर्ने उद्देश्यका साथ स्वर्गिय थापाका श्रीमान नर बहादुर थापाको तर्फवाट विद्यालयलाई एक थान स्टील कुर्ची सहित सो रकम हस्तान्तरण गरेका हुन ।
सहयोग हस्तान्तरण गर्दै नर बहादुर थापाले धर्मपत्नी बिष्णुकला थापाले आफ्नो जिवन मानव स्वास्थ्य सेवामा बिताएको र उनको मानविय सेवाबाट प्रभावित भई आफुले पनि सामाजिक सेवामा क्रियाशिल हुन उत्प्रेरण मिलेको बताउनु भयो । यस्तै बिद्यालयका प्रधानाध्यापक रविन्द्र सुबेदीले स्वर्गिय विष्णुकला थापा र विद्यालयका संस्थापक अध्यक्ष तिर्थ बहादुर थापाले विद्यालयको शैक्षिक र भौतिक बिकासका लागि गरेको योगदान स्मरणयोग्य रहेको र निजहरुको शेष पछि उहाँहरुको परिवारले निजहरुको स्मृतिमा स्थापना गरिने अक्षयकोषले बिपन्न,असाहय र जेहेन्दार विधार्थीहरुका लागि ठूलो राहत मिल्ने बिश्वास ब्यक्त गर्नु भयो ।
यसैगरी स्वर्गिय अ.न.मी. विष्णुकला थापाको स्मृतिमा थापाले कार्य गर्न भएको रुद्रपुर स्वास्थ्यचौकीमा पनि स्वर्गिय थापाको परिवारले दुई थान स्टिल कुर्ची प्रदान गरेका छन ।
रुद्रपुर स्वास्थ्यचौकीमा करिब ३० बर्ष ग्रामिण स्वास्थ्य कर्मीको रुपमा कार्य गर्दै अ.न.मी. पदमा निवृत्त हुनु भएका विष्णुकला थापाको बार्षिक पुण्यतिथिको अवसरमो कुर्ची हस्तान्तरण गरिएको हो ।
स्वर्गिय बिष्णुकला थापाको बार्षिक पुण्यतिथिमा कुर्ची ग्रहण गर्दै कञ्चन गाउपालिका वडा नं. ४ का वडा अध्यक्ष तथा रुद्रपुर स्वास्थ्यचौकी व्यबस्थापन समितिका अध्यक्ष दुर्गासिंह क्षेत्रीले स्व.थापाले आफु जिवित रहदा स्वास्थ्य सेवामा निरन्तर लाग्नु भएको र निजको शेष पछि पनि उहाँको सम्झना स्वरुप स्वर्गिय थापाको परिवारले मानव सेवालाई निरन्तरता दिएको प्रति धन्यवाद दिनु भएको थियो ।

≪ Previous Post

संसद पुनःस्थापना नभए जनआन्दोलनका उपलब्धी गुम्ने ः राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसी

Next Post ≫

गगन थापाको कटाक्ष: बहुमत प्राप्त प्रधानमन्त्रीले संसद बिघटन गरे घर जाने,नभए जंगल जाने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क