Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ प्रधानमन्त्री कप क्रिकेट छनौटमा रुपन्देही फाइनल प्रवेश
कपिलबस्तुमा तेस्रो बाणगंगा नगर स्तरिय माघी महोत्सव सुरु

कपिलबस्तुमा तेस्रो बाणगंगा नगर स्तरिय...

अर्थ धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
संसद बिघटन अग्रगामी कदम हो : उर्जामन्त्री रायमाझी

संसद बिघटन अग्रगामी कदम हो...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
प्रधानमन्त्री कप क्रिटेक छनौटमा रुपन्देही च्याम्पियन

प्रधानमन्त्री कप क्रिटेक छनौटमा रुपन्देही...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

प्रधानमन्त्री कप क्रिकेट छनौटमा रुपन्देही फाइनल प्रवेश

संसारपोस्ट संवाददाता · २९ पुष २०७७ · 0
प्रधानमन्त्री कप क्रिकेट छनौटमा रुपन्देही फाइनल प्रवेश
70
SHARES
ShareTweet

भैरहवा, २९ पुस । पाल्पालाई १५८ रनको भारी अन्तरले हराउँदै प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता लुम्बिनी प्रदेश स्तरीय छनौट खेलमा रुपन्देही समूह ‘ए’ बाट फाइनल पुगेको छ । रुपन्देहीले बिहीबार समूह ‘बी’को विजेता बाँकेसँग प्रतिस्पर्धा गर्नेछ ।
बुधबार रुपन्देहीको भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ गरेको रुपन्देहीले निर्धारित ४० ओभरको खेलमा ४ विकेटको क्षतिमा २५४ रन बनायो । उसका लागि शौरभ खनालले ८४, प्रकाश केसीले नटआउट ७४, कृष्ण कार्की नटआउट ३३ र सन्दिप रजालीले २२ रनको योगदान गरे । बलिङमा पाल्पाका शिव शर्माले २, नरेश कुमार सार्की र सुरेश गोदारले १÷१ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको पाल्पाले ३६.१ ओभरमा सबै विकेट गुमाएर जम्मा ९६ रन मात्रै बनायो । उसका लागि रुपेश बश्याल (ए)ले ४१, रुपेश बश्याल (बी)ले १५ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । उसलाई सस्तैमा समेट्न बलिङमा रुपन्देहीका नितेष थापा र अनिल खरेल ३÷३ तथा धनबहादुर शाहीले २ विकेट लिए । रुपन्देहीका शौरभ खनाल म्यान अफ द म्याच भई पुरस्कृत भए ।

≪ Previous Post

पेशागत वीमा अभिकर्ता संघद्वारा रक्तदान

Next Post ≫

शाइन रेसुङ्गा बैंकमा सञ्चालक समिति र अध्यक्ष सर्वसम्मत चयन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

news@sansarpost.com | sales@sansarpost.com

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क