Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "खेलकुद" (Page 30)

खेलकुद

सिद्धार्थ रंगशालामा एक दिवसीय नेपाल टेलिकम सुपर लिग प्रतियोगिता हुने

सिद्धार्थ रंगशालामा एक दिवसीय नेपाल टेलिकम सुपर लिग प्रतियोगिता हुने

संसारपोस्ट संवाददाता · २७ माघ २०७७ · 0

प्रकाश न्यौपाने भैरहवा, २७ माघ । रुपन्देहीको भैरहवास्थित सिद्धार्थ रंगशालामा भोलिदेखि नेपाल टेलिकम रुपन्देही सुपर लिग प्रतियोगिता हुने भएको छ । रुपन्देही क्रिकेट संघको आयोजनामा हुने उक्त एक दिवसिय प्रतियोगिता माघ २८ देखि फागुन २९ गतेसम्म चल्ने संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जानकारी दिनुभयो । विगत ६ वर्षदेखि नेपालमै डिभिजन फर्मेटमा हुने यो पहिलो प्रतियोगिता […]

शान्ति नमुना विद्यालयमा खेलकूद कार्यक्रम

शान्ति नमुना विद्यालयमा खेलकूद कार्यक्रम

संसारपोस्ट संवाददाता · २६ माघ २०७७ · 0

तिलोत्तमा, २६ माघ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा सोमबार विभिन्न खेलकूद कार्यक्रम भएका छन् । अङ्ग्रेजी माध्यममा भएको वक्तृत्वकला प्रतियोगितामा सिनियरतर्फ पूर्णिमा ज्ञवाली प्रथम, कोमलप्रसाद पाण्डे द्वितीय र प्रवेश पाण्डे तृतीय भएका छन् । त्यस्तै जुनियरतर्फ सर्जक खनाल प्रथम, निशान्त पाण्ड द्वितीय र बिनिता ज्ञवाली तथा रोजिना […]

खड्गप्रसाद गौचन मेमोरियल क्रिकेट होराइजनलाई उपाधि

खड्गप्रसाद गौचन मेमोरियल क्रिकेट होराइजनलाई उपाधि

संसारपोस्ट संवाददाता · २३ माघ २०७७ · 0

भैरहवा, २३ माघ । सुपर ओभरमा धनगढी क्रिकेट एकेडेमीलाई ८ रनले पराजित गर्दै न्यू होराइजन क्रिकेट एकेडेमीले रुपन्देहीको भैरहवामा सम्पन्न तेस्रो खड्गप्रसाद गौचन मेमोरियल अन्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । जितसँगै उसले २० हजार रुपैयाँ नगद र ट्रफी प्राप्त गरेको छ । उपविजेता धनगढीले १० हजार रुपैयाँ र ट्रफीमै चित्त बुझायो । प्रतियोगितामा […]

खड्गप्रसाद गौचन मेमोरियल क्रिकेट फाइनलमा धनगढी र होराइजन भिड्ने

खड्गप्रसाद गौचन मेमोरियल क्रिकेट फाइनलमा धनगढी र होराइजन भिड्ने

संसारपोस्ट संवाददाता · २२ माघ २०७७ · 0

भैरहवा, २२ माघ । रुपन्देहीको भैरहवामा जारी तेस्रो खड्गप्रसाद गौचन मेमोरियल अन्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा बिहीबार भएको सेमिफाइनलको अन्तिम खेलमा न्यू होराइजन क्रिकेट एकेडेमीले काँशी नोबल एकेडीमीलाई २३ रनले पराजित गर्दै फाइनल प्रवेश गरेको छ । जितसँगै होराइजनले फाइनलमा शुक्रबार उपाधिका लागि धनगढी क्रिकेट एकेडेमीसँग प्रतिस्पर्धा गर्ने छ । सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको […]

तेस्रो लाफा राष्ट्रिय खुल्ला ब्याडमिन्टनको तयारी पुरा

तेस्रो लाफा राष्ट्रिय खुल्ला ब्याडमिन्टनको तयारी पुरा

संसारपोस्ट संवाददाता · २२ माघ २०७७ · 0

बुटवल, २२ माघ । लाफा समूह बुटवलको आयोजनामा हुने तेस्रो लाफा राष्ट्रिय खुल्ला तथा भेट्रान्स पुरुष डबल व्याडमिन्टन प्रतियोगिता २०७७ को तयारी पूरा भएको छ । खेलकुद र सामाजिक गतिविधिमा क्रियाशिल समूहले खेलाडीहरुलाई प्रोत्साहन गर्ने लक्ष्यसहित माघ २३ र २४ गते दुई दिन प्रतियोगिता गर्ने भएको हो । प्रतियोगितामा लुम्बिनी प्रदेश सहित काठमांडौ, चितवन, कास्की, […]

खड्गप्रसाद गौचन मेमोरियल क्रिकेट : धनगढी फाइनलमा

खड्गप्रसाद गौचन मेमोरियल क्रिकेट : धनगढी फाइनलमा

संसारपोस्ट संवाददाता · २१ माघ २०७७ · 0

भैरहवा, २१ माघ । पूर्व राष्ट्रिय क्रिकेटर शक्तिप्रसाद गौचनको स्टार क्रिकेट एकेडेमी, पड्सरीको आयोजनामा रुपन्देहीको भैरहवामा जारी तेस्रो खड्गप्रसाद गौचन मेमोरियल अन्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा धनगढी क्रिकेट एकेडेमी फाइनलमा प्रबेश गरेको छ । बुधबार भएको सेमिफाइनलमा धनगढी क्रिकेट एकेडेमीले ओसिस क्रिकेट एकेडेमीलाई ९७ रनले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । सिद्धार्थ रंगशालामा टस जितेर […]

शान्ति नमुनामा खेल सप्ताह जारी

शान्ति नमुनामा खेल सप्ताह जारी

संसारपोस्ट संवाददाता · २० माघ २०७७ · 0

तिलोत्तमा, २० माघ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा जारी खेल सप्ताह अन्तरगत मगंलबार विभिन्न प्रतियोगिता सम्पन्न भएका छन् । कक्षा ११ र १२ मा जारी खेल सप्ताहमा १ सय मिटर दौडमा छात्रतर्फ सुनिल रावल प्रथम, बालकृष्ण ढकाल द्वितीय र लिमबहादुर सारु तृतीय भएका छन् । यस्तै छात्रातर्फ […]

खड्गप्रसाद गौचन मेमोरियल क्रिकेट : सेमिफाइनल समिकरण पूरा

खड्गप्रसाद गौचन मेमोरियल क्रिकेट : सेमिफाइनल समिकरण पूरा

संसारपोस्ट संवाददाता · २० माघ २०७७ · 0

भैरहवा, २० माघ । रुपन्देहीको भैरहवामा जारी तेस्रो खड्गप्रसाद गौचन मेमोरियल अन्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितमा सेमिफाइनल समिकरण पूरा भएको छ । समूह (ए) बाट धनगढी क्रिकेट एकेडेमी र काशी नोबल एकेडेमी तथा समूह (बी) बाट न्यू होराइजन स्कूल र ओसिस क्रिकेट एकेडेमी सेमिफाइनल पुगेका छन् । मंगलबार सिद्धार्थ रंगशालामा भएको लिग चरणको अन्तिम खेलमा धनगढीले […]

खड्गप्रसाद गौचन मेमोरियल क्रिकेट प्रतियोगिता : धनगढी र ओशिष विजयी

खड्गप्रसाद गौचन मेमोरियल क्रिकेट प्रतियोगिता : धनगढी र ओशिष विजयी

संसारपोस्ट संवाददाता · १८ माघ २०७७ · 0

भैरहवा, १८ माघ । रुपन्देहीको भैरहवामा जारि तेस्रो खड्गप्रसाद गौचन मेमोरियल अण्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार धनगढी क्रिकेट एकेडेमीले साई ग्लोबल एकेडेमीलाई ९२ रन र ओशिष क्रिकेट एकेडेमीले रुपन्देही ११ लाई ९ विकेटले पराजित गरेको छ । सिद्धार्थ रंगशालामा भएको पहिलो खेलमा टस हारेर ब्याटिङ गरेको धनगढीले निर्धारित २५ ओभरमा ६ विकेट गुमाई २२१ रन […]

एपिएफका संयोग कपाली र आर्मीकी दिया देउवालाई उपाधि

एपिएफका संयोग कपाली र आर्मीकी दिया देउवालाई उपाधि

संसारपोस्ट संवाददाता · १६ माघ २०७७ · 0

बुटवल, १६ माघ । तेस्रो राष्ट्रिय बुटवल मेयर कप अण्डर १८ टेबल टेनिस प्रतियोगिता २०७७ को उपाधि छात्रतर्फ एपिएफका संयोग कपाली र छात्रातर्फ आर्मीकी दिया देउलाले हात पारेका छन् । रुपन्देही जिल्ला टेबल टेनिस संघको आयोजनामा बुटवल देबीनगर ओली पथ स्थित कोर्टमा आयोजना गरिएको फाईनल प्रतिष्प्रधामा एपिएफकै बोधित डिसीलाई पराजित गर्दै कपालीले उपाधि हात पारेका […]

Posts pagination

Previous 1 … 29 30 31 … 68 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क