Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ एपिएफका संयोग कपाली र आर्मीकी दिया देउवालाई उपाधि
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

एपिएफका संयोग कपाली र आर्मीकी दिया देउवालाई उपाधि

संसारपोस्ट संवाददाता · १६ माघ २०७७ · 0
एपिएफका संयोग कपाली र आर्मीकी दिया देउवालाई उपाधि
80
SHARES
ShareTweet

बुटवल, १६ माघ । तेस्रो राष्ट्रिय बुटवल मेयर कप अण्डर १८ टेबल टेनिस प्रतियोगिता २०७७ को उपाधि छात्रतर्फ एपिएफका संयोग कपाली र छात्रातर्फ आर्मीकी दिया देउलाले हात पारेका छन् । रुपन्देही जिल्ला टेबल टेनिस संघको आयोजनामा बुटवल देबीनगर ओली पथ स्थित कोर्टमा आयोजना गरिएको फाईनल प्रतिष्प्रधामा एपिएफकै बोधित डिसीलाई पराजित गर्दै कपालीले उपाधि हात पारेका हुन् । यसैगरी छात्रातर्फ आर्मीकी दीक्षा दाहाललाई पराजित गर्दै आर्मीकै दिया देउलाले उपाधि हात पारेकी छन् ।
यसैगरि प्रतियोगितामा छात्रतर्फ सुनसरीका अनमोल बिक र एपिएफका विशाल गोले तेस्रो भएका छन् भने छात्रातर्फ एपिएफकी ईभाना थापा र बियंका राई तेस्रो भएका छन् । प्रतियोगितामा उपाधि विजेतालाई नगद रु २५ हजार, उपविजेतालाई रु १५ हजार तृतिय स्थान हासिल गर्ने खेलाडीलाई नगद रु ५÷५ हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिएको थियो ।
सो अवसरमा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदी, खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचा, संघका प्रमुख सल्लाहकार अर्जुनमान सैजु, साउथ एशियन टेबल टेनिस फेडेरेसनका महासचिव तथा पुर्व मुख्य प्रशिक्षक शंकर गौतम, राखेपका वरिष्ठ मुख्य प्रशिक्षक संजिव ढुगेल, राष्ट्रिय रेफ्री नर बहादुर क्षेत्री, संघका सल्लाहकार कृष्णकुमार श्रेष्ठ, अध्यक्ष सुरेन्द्र कुमार शाक्य, सचिव महेश खनाललगायतले विजयी खेलाडीहरुलाई बधाई सहित शुभकामना ब्यक्त गर्नु भएको थियो । प्रतियोगितामा ९६ जना खेलाडीको सहभागिता रहेको थियो ।

≪ Previous Post

बुटवल उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशन फागुनमा हुने

Next Post ≫

क्रसर तथा खानी उद्योग ब्यवसायी महासंघको ब्यवसायिक एकतामा जोड

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क