Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "खेलकुद" (Page 29)

खेलकुद

रुपन्देही सुपरलिग : वेष्टर्न डिभिजन ‘ए’मा

रुपन्देही सुपरलिग : वेष्टर्न डिभिजन ‘ए’मा

संसारपोस्ट संवाददाता · ९ फाल्गुन २०७७ · 0

प्रकाश न्यौपाने भैरहवा, ९ फागुन । रुपन्देहीको भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएको डिभिजन ‘बी’को अन्तिम खेलमा वेष्टर्न क्रिकेट क्लबले गोलपार्क क्रिकेट क्लबलाई ४९ रनले पराजित गर्दै डिभिजन ‘ए’मा प्रवेश गरेको छ । यसअघि बुटवल राइनोज, तिलोत्तमा क्रिकेट क्लब र सैनामैना क्रिकेट क्लब ‘ए’ डिभिजनमा प्रवेश गरिसकेका छन् । […]

रुपन्देही सुपरलिग : तिलोत्तमा डिभिजन ‘ए’मा

रुपन्देही सुपरलिग : तिलोत्तमा डिभिजन ‘ए’मा

संसारपोस्ट संवाददाता · ६ फाल्गुन २०७७ · 0

प्रकाश न्यौपाने भैरहवा, ६ फागुन । रुपन्देहीको भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार भएको डिभिजन ‘बी’को खेलमा तिलोत्तमा क्रिकेट क्लबले साई ग्लोबल क्रिकेट क्लबलाई ६४ रनले पराजित गर्दै डिभिजन ‘ए’ मा प्रवेश गरेको छ । सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङमा आएको तिलोत्तमाले निर्धारित ५० ओभरमा ३९.१ ओभर खेल्दै सबै विकेट […]

शान्ति नमुनाको वार्षिकोत्सव : शिलान्याश, उद्घाटन र विमोचन

शान्ति नमुनाको वार्षिकोत्सव : शिलान्याश, उद्घाटन र विमोचन

संसारपोस्ट संवाददाता · ४ फाल्गुन २०७७ · 0

शिक्षक कर्मचारी सम्मानित, विद्यार्थी र प्रतियोगि पुरस्कृत तिलोत्तमा, फागुन४ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं–५ मणिग्राममा अवस्थित शान्ति नमुना माध्यमिक विद्यालयले मंगलबार ६२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम गरी मनाएको छ । वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यालयमा निर्माणहुन गैरहेको ८ कोठे भवनको शिलान्यास, श्रवण दृष्टि विहिनश्रोत कक्षाको उद्घाटन र विद्यालयको वार्षिक मुखपत्र […]

रुपन्देही सुपरलिग : तिलोत्तमा ४ विकेटले विजयी

रुपन्देही सुपरलिग : तिलोत्तमा ४ विकेटले विजयी

संसारपोस्ट संवाददाता · ४ फाल्गुन २०७७ · 0

प्रकाश न्यौपाने भैरहवा, ४ फागुन । रुपन्देहीको भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार भएको डिभिजन ‘बी’ को खेलमा तिलोत्तमा क्रिकेट क्लबले लुम्बिनी शाक्यान क्रिकेट क्लबलाई ४ विकेटले पराजित गरेको छ । सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ४६ ओभरको खेलमा १७.१ ओभरमा सबै विकेट गुमाउँदै ७१ रन मात्रै […]

शान्ति नमुनाका विद्यार्थीहरु पुरस्कृत

शान्ति नमुनाका विद्यार्थीहरु पुरस्कृत

संसारपोस्ट संवाददाता · ३ फाल्गुन २०७७ · 0

तिलोत्तमा, ३ फागुन । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा सोमबार पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम गरिएको छ । विद्यालयको ६२ आंै वाािषर््ाकोत्सवको अवसरमा आयोजित विभिन्न खेलकुद तथा रचनात्मक प्रतियोगितामा उत्कृष्टता हासिलगर्ने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको हो । यस्तै शैक्षिक सत्र २०७६ मा कक्षागत र तहगत रुपमा विभिन्न स्थान हासिल गर्ने […]

रुपन्देही सुपरलिग : ज्ञानोदय क्रिकेट क्लब विजयी

रुपन्देही सुपरलिग : ज्ञानोदय क्रिकेट क्लब विजयी

संसारपोस्ट संवाददाता · ३ फाल्गुन २०७७ · 0

प्रकाश न्यौपाने भैरहवा, ३ फागुन । भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएको डिभिजन ‘बी’को खेलमा ज्ञानोदय क्रिकेट क्लबले शंकरनगर क्रिकेट क्लबलाई २८ रनले पराजित गरेको छ । टस हारेर ब्याटिङमा आएको ज्ञानोदयले निर्धारित ५० ओभरको खेलमा ३३.३ ओभरमा अलआउट हुँदै १३० रन बनायो । उसका लागि महेश […]

शान्ति नमुनामा रक्तदान, पढाई महोत्सव र विज्ञान प्रदर्शनी

शान्ति नमुनामा रक्तदान, पढाई महोत्सव र विज्ञान प्रदर्शनी

संसारपोस्ट संवाददाता · २ फाल्गुन २०७७ · 0

तिलोत्तमा, २ फागुन । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयले आईतबार रक्तदान कार्यक्रम गरेको छ । रक्त सञ्चार केन्द्र बुटवल र विद्यालयको रेडक्रस सर्कलको प्राविधिक सहयोगमा भएको कार्यक्रममा २५ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक राजेन्द्र के.सी. ले जानकारी दिनुभयो । विद्यालयको सामाजिक उत्तरदायित्व अन्तरगत रक्तदान कार्यक्रम गरिएको भन्दै विद्यालयका प्रधानाध्यापक […]

रुपन्देही टेलिकम सुपर लिग क्रिकेट : सैनामैना डिभिजन ‘ए’ मा

रुपन्देही टेलिकम सुपर लिग क्रिकेट : सैनामैना डिभिजन ‘ए’ मा

संसारपोस्ट संवाददाता · २ फाल्गुन २०७७ · 0

प्रकाश न्यौपाने भैरहवा, २ फागुन । रुपन्देहीको भैरहवास्थित सिद्धार्थ रँगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएको डिभिजन (बी) को खेलमा सैनामैना क्रिकेट क्लबले प्रोफेशनल मास्टर्स ११ लाई ७ विकेटले पराजित गरेको छ । जितसँगै सैनामैना डिभिजन (ए) मा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ्मा आएको प्रोफेशनलले निर्धारित ४३ ओभरको […]

नेपाल टेलिकम रुपन्देही सुपरलिग सुरु : गोलपार्क क्रिकेट क्लब विजयी

नेपाल टेलिकम रुपन्देही सुपरलिग सुरु : गोलपार्क क्रिकेट क्लब विजयी

संसारपोस्ट संवाददाता · २९ माघ २०७७ · 0

प्रकाश न्यौपाने भैरहवा, २९ माघ । रुपन्देहीको भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा बिहीबार भएको डिभिजन बी अन्तर्गतको खेलमा गोलपार्क क्रिकेट क्लबले बुटवल युथलाई ६६ रनले पारजित गरेको छ । सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङमा आएको गोलपार्कले ३९ ओभर चार बलमा सबै विकेट गुमाउँदै दुई सय सात रन जोडेको थियो । जसमा […]

शान्ति नमुनाको वार्षिकोत्सवमा विभिन्न प्रतियोगिता

शान्ति नमुनाको वार्षिकोत्सवमा विभिन्न प्रतियोगिता

संसारपोस्ट संवाददाता · २७ माघ २०७७ · 0

तिलोत्तमा, २७ माघ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा मंगलबार विभिन्न प्रतियोगिताहरु भएका छन् । विद्यालयको ६२ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विभिन्न कार्यक्रम सञ्चालन गरिएको हो । जस अन्तरगत सिनियर तर्फ नेपाली माध्यममा भएको वक्तृत्वकला प्रतियोगितामा श्रृष्टी खरेल प्रथम, अनिल पौडेल द्वितीय र कोमल प्रसाद पाण्डे […]

Posts pagination

Previous 1 … 28 29 30 … 68 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क